मल्ल के सुन्दर

विविधता : हाम्रो विशिष्ट चिनारी

गुठी विधेयक विरुद्ध माइतीघर मण्डलामा जनलहर उर्लियो । संसदमा औपचारिक रूपमा विधेयक फिर्ता लिन सरकार बाध्य भयो । तैपनि सरकारले अझै भन्दैछ— गलत बुझाइले समस्या आएको हो । भनाइ सही छ— गलत बुझाइ समस्याको चुरो हो । तर कसको पक्षबाट बुझ्न समस्या भयो ?

मातृभाषा सशक्तीकरण कहिले ?

पूर्वी बंगाल नवोदित पाकिस्तानको भौगोलिक निरन्तरतारहित पूर्वी पाकिस्तान थियो । बंगाली भाषाभाषीको बाहुल्य रहेको त्यहाँ पाकिस्तानी शासकले एक भाषा नीतिअन्तर्गत उर्दुलाई मात्र सरकारी कामकाजी भाषाका रूपमा कानुनी व्यवस्था गरे ।

नाम प्रगतिशील, संस्कार पुरातन

दसैं यसपटक अत्यधिक चर्चाको विषय बन्यो । विशेषत: टीकाका सन्दर्भमा आलोचना व्यापक र बोझिलो थियो । यो कुनै पर्व वा व्यक्ति विशेषसँग मात्र सम्बन्धित मुद्दा थिएन ।

आदिवासीको उठिबास

जनमत संग्रहको घोषणा भइसकेको थियो । जुलुुस बढ्दै गर्दा चिरपरिचित एक वाम नेतासंँग जम्काभेट भयो । ऐक्यबद्धता स्वरूप जुलुसमा सामेल हुन आग्रह गर्‍यौं । ती नेताले नाक खुम्च्याए, ‘यस किसिमका भाषा, जाति, धर्म सम्बन्धी अधिकारका कुरा जनमत संग्रह भाँड्न प्रतिक्रियावादीले उचाल्न उठाइएका हुन् ।’

बुद्ध, बौद्धभूमि र नेपाली सत्ता

शासन सत्ताको बागडोर सम्हालेका थिए, जुद्ध शमशेरले । तिब्बतबाट उपत्यका पुगेका लामा गुरुको धर्मदेशनाबाट प्रभावित भई केही युवा बौद्ध भिक्षुका रूपमा प्रवजित भए, त्यतिखेर । चिवर धारण गरे, उनीहरूको श्रावक जीवन थालनी भयो । वर्षाबासका रूपमा स्वयम्भु, आनन्दकुटीको ध्यान शिविरमा रहंँदै थिए ।

मल्ल के सुन्दरका लेखहरु :

रित्तिएको ढुकुटी र हाम्रा पद्धति

तोकिएको समयमा सम्पन्न गर्न असफल, अत्यन्त झमेलायुक्त, अनुमानित लागतभन्दा धेरै खर्च ब्येहोर्नुपरेको एउटा खराब परियोजनाको पर्याय हो– मेलम्ची खानेपानी आयोजना । त्यही परियोजनाको एउटा सानो अंश ग्यालथुम–सिन्धु खण्डको सुरुङ ‘ब्रेक थ्रु’ भयो, गएको साता ।

सहमतिको चाहना पाखण्ड नबनोस्

फागुन २७ को व्यवस्थापिका संसद्को अभिमत नितान्त फरक रह्यो । सात सालको राजनीतिक परिवर्तनपछि नेपालको सत्ताशक्तिमा पुगेकाहरूले यति धेरै लोकमतको अनुमोदन पाएका थिएनन् । यिनै साथ–समर्थनका आधारमा केपी शर्मा ओलीले अहिले आफ्नो प्रधानमन्त्री पद सुनिश्चित गरेका छन् ।