मनीषा पौडेल

यौनिकताको साँघुरो सोचाइ

विपरीत लिंग बीचको यौन सम्बन्धलाई सामाजिक मान्यता प्राप्त छ । समलिंगीय, द्विलिंगीय यौन सम्बन्ध अधिकांश समाजमा स्वीकारिएका छैनन् । केही पश्चिमी मुलुकमा भने कानुनले संरक्षण गरेको छ । पछिल्लो समयमा पुँजीवादको विकाससँगै यौनिक व्यवहार, क्रियाकलाप, सम्बन्ध विश्वव्यापी बन्दै गएको छ ।

यौनिक अल्पसंख्यक आन्दोलन

हाम्रो समाजमा महिला र पुरुष बाहेकका भिन्न यौन चाहना राख्ने व्यक्तिहरू पनि छन् । उनीहरू अहिले आफ्नो पहिचान, अधिकार, आत्मसम्मान र अवसरका लागि संघर्षरत छन् । जन्मिँदा महिला वा पुरुष भए पनि हुर्कंदै जाँदा उनीहरूमा प्रतिविम्बित हुने यौन चाहनाले नै उनीहरूको लैंगिक पहिचान निर्धारण गर्छ ।

मनीषा पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।