मिलन खरेल

सर्पदंशमा सजगता

सर्पले मानिसलाई खोजी–खोजी डस्दैन । अन्जानवश कसैले टेक्न पुगे वा जिस्क्याए मात्र सर्पले खतरा महसुस गरी प्रतिरक्षाका लागि डस्ने हो । नेपालमा ८९ प्रजातिका सर्प फेला परेका छन् । तीमध्ये १७ प्रजातिका सर्पमात्र विषालु छन् । गोमन, राजगोमन, गनग्वारी (राजा सर्प), करेत, बाघे तथा हरेउ विषालु सर्प हुन् ।

कोलिफर्मबाट कसरी बच्ने ?

कोलिफर्मलाई खालि आँखाले देख्न सकिँदैन । कोलिफर्म मूलत: मानिस तथा अन्य उष्ण रक्तधारी जीवको दिसा (ठूलो आन्द्रा) मा पाइने गर्छ । जमिन, वनस्पतिजन्य पदार्थ एवं अन्य जलीय वातावरणमा समेत कोलिफर्म पाइन्छ ।

फाइदाजनक एपेन्डिक्स

एपेन्डिक्स हाम्रो ठूलो आन्द्राको तल्लो भागमा टाँसिएर वा झुन्डिएर रहेको गँड्यौला आकारको सानो अवशेष अंग हो । यसको औसत लम्बाइ ९ सेन्टिमिटर र चौडाइ ७ देखि ८ मिलिमिटरसम्म हुन्छ ।एपेन्डिक्समा ब्याक्टेरियाको संक्रमण हुनुलाई एपेन्डिसाइटिस भनिन्छ ।

मिलन खरेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।