मोहम्मद हानिफ

'पिँजडामा काश्मीर’

पाकिस्तानी बालबालिकालाई विद्यालयमा काश्मीर हाम्रो ‘गर्धनको नशा’ हो भनेर पढाइन्छ । यस्तै भारतीयहरू काश्मीर आफ्नो ‘अटुट अंग’ हो भन्ने विश्वास गर्छन् । उर्दु र फारसी कविताहरूमा काश्मीरको सुन्दरताको गाथा कुँदिएको छ । यदि यो धर्तीमा स्वर्ग छ भने ‘त्यो यही हो, यही हो, यही हो,’ १४ औं शताब्दीका कवि अमिर खुस्रोले लेखेका छन् ।

मोहम्मद हानिफका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।