मुकुन्द मरासिनी

जहिल्यै ट्राफिक जाम

हामी मास ट्रन्सपोर्टेसन पद्धतिमा जानुपर्छ । यो ‘हाम्रो सहर राम्रो सहर’ को सार्थक विकल्प हो । स डक, सवारी र समयले मानव जीवनको जन्मदेखि मृत्युसम्म सबै प्रकारको विकास र निकासमा प्रभाव पारिरहन्छ ।

ट्राफिक व्यवस्थापनमा नागरिक दायित्व

सडक विकासको प्रमुख पूर्वाधार हो । कुनै पनि सहरको सुन्दरता व्यवस्थित ट्राफिक व्यवस्थापनले मात्र देखाउँछ । सडक संकटकालीन अवस्थाको निकास र राष्ट्रिय एकताको विकास पनि हो । सडकमा आतंक कुनै एकजना मूर्ख व्यक्तिका कारणले हुने हैन, उनान्सयजना असल व्यक्तिको मौनताले हुने गर्छ ।

मुकुन्द मरासिनीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।