मुना चौधरी

दहेज

सूर्य अनुशासनमा बाँधिएको थियो तर अनुशासनमा बाँधिएको थिएन ठकिया हुर्किएको समाज  । लहान वरपरका खेतका हरिया फाँटहरू सजिसजाउ र पूर्ण देखिन्थे  ।

बाँसघारी

आखिरमा म पनि ऋतुजस्तै किन बन्न सकिनँ ? म आफ्नै लहरमा किन हिँड्न सकिनँ ? म  निराश हुन्थेँ । मैले आफूलाई किन ढकमक फुलाएर राख्न सकिनँ ? म रित्तिँदै थिएँ दिनदिनै र पलपल । मानिस रित्तिँदा उसको भरिने दिन कहिल्यै आउँदैन किन ?

मुना चौधरीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।