नवीन न्यौपाने

[विश्लेषण] सन्तुलित फ्रान्सको शक्ति

यसपालिको विश्वकपमा बल पोसेसन राख्ने टोलीले खेल जितेकोभन्दा हारेको बढी देखियो । फाइनलमा पनि क्रोएसियाले बल पोसेसन राखे पनि फ्रान्सले मौकाको सदुपयोगमा गोल गरेर जित दर्ता गर्न सक्यो । खेलको सुरुआती १५ मिनेट फ्रान्सले रक्षात्मक रणनीतिमा खेल्यो ।

इंग्ल्यान्डको लय निरन्तर रहेन

इंग्ल्यान्डले खेलमा नियमित शैलीलाई निरन्तरता दिँदै तीव्र गतिमा आक्रमण गरेर सुरुआत गरेको थियो । सेट पिसमा लगातार सफलता हात पारिरहेको इंग्ल्यान्डले यस खेलमा पनि खाता खोल्न सेट पिसकै सहायता लियो । पाँचौं मिनेटमा काइरन ट्रिपियरले गरेको फ्रिकिक उत्कृष्ट थियो र अग्रता दिलाउन सफल रह्यो ।

फ्रान्सको सन्तुलित प्रदर्शन

फ्रान्स र बेल्जियम दुवै टोली आक्रामक रणनीति लिएर सेमिफाइनलमा उत्रिएका थिए । फ्रान्सले सुरुआतको केही समय हेर्दा बल पोसेसन राखेर खेल्ने लक्षण देखाएको थियो तर पाँच मिनेटपछि भने रक्षात्मक खेल्न खोजेको देखियो ।

[विश्लेषण] इंग्ल्यान्डको आक्रमण अब्बल

स्वीडेन र इंग्ल्यान्डको खेल सोचेअनुरूप हुन सकेन । इंग्ल्यान्डले खेलको सुरुआतदेखि नै विपक्षी हाफमा बल खेलेर विंगबाट आक्रमण बुन्ने रणनीति अपनाएको थियो । दुवैतर्फका विंगब्याकले आक्रमणमा नै बढी समय बिताएको देखियो ।

अभागी ब्राजिल, कमजोर उरुग्वे

उरुग्वेले पहिलो चरणमा गरेको प्रदर्शन शुक्रबार खेल्न सकेन । फ्रान्सविरुद्ध रक्षात्मक रणनीति लिएर उत्रिएको उरुग्वेले काउन्टर अटयाकको सहारा लिएर फ्रान्सलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।

नवीन न्यौपानेका लेखहरु :

[विश्लेषण] इंग्ल्यान्डले आफूलाई प्रमाणित गर्‍यो

विश्वकप २०१८ मा मंगलबारदेखि अन्तिम १६ का खेल पनि समाप्त भए । अब प्रतियोगितामा आठ टिमको चुनौती बाँकी रहेको छ । जसमध्ये पहिलो खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले हरायो भने इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्‍यो ।

[विश्लेषण] नेयमर लयमा देखिए

विश्वकप २०१८ मा ठूला टिम बाहिरिरहेको स्थितिमा साेमबार रातिका दुई खेलमा त्यस्तो भएन् । ब्राजिल र बेल्जियम बलिया टिम हुन् र उनीहरू दुवै क्वाटरफाइनल पुग्न सफल रहे ।

[विश्वकप विश्लेषण] रुसी रणनीति सफल

विश्वकप २०१८ मा अाइतबार राति अन्तिम १६ का दुई खेल भए, दुवैको नतिजा टाइब्रेकरमा निस्क्यो । पेनाल्टी सुटआउट आयोजक रुस र क्रोएसियाका लागि भाग्यमानी सावित भयो र दुवैले क्वाटरफाइनलको यात्रा तय गरे । रुसले पहिलो खेलमा पूर्व विश्वकप विजेता स्पेनलाई हराएको हो र यससँगै एउटा शक्तिशाली टिम प्रतियोगिताबाट बाहिरियो । 

[विश्लेषण] अब नयाँ पुस्ताको पालो

विश्वकप २०१८ मा हिजो राति दुई ठूला नामले अन्तिम पटक खेले, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । लामो समयदेखि यिनै दुई खेलाडी विश्व फुटबलमा छाइरहेका थिए, संयोगले एकै दिन उनीहरूको टिमको चुनौती रुसमा समाप्त भयो । सम्भवत: दुवै खेलाडीका लागि यो विश्वकप अन्तिम हुन सक्छ । 

[विश्लेषण] जापान भाग्यमानी सावित

विश्वकप २०१८ मा बिहीबारदेखि लिग चरणका खेल समाप्त भए । अब अन्तिम १६ मा पुग्ने सबै टिमको निर्णय भइसकेको छ । बिहीबार अन्तिम दुई समूहमा लिग चरणका अन्तिम खेल थिए ।