नारायण तुम्बापो

सुन्दर सिमाना

भारतसँगको नेपालतर्फको पूर्वी सीमा क्षेत्र विछट्टै सुन्दर छन् । दार्जिलिङ जोडिएको इलामको सन्दकपुर र पाँचथरको फालेलुङ, चिवाभञ्ज्याङका मनोरम दृश्य बयान गरी साध्य छैन । सिक्किमसँगको पाँचथर याङ्वरक र ताप्लेजुङ सिदिङ्वा सिमानाको तिम्बुपोखरी आकर्षण उस्तै आल्हादकारी लाग्छ ।

पानी पीडा

पाँचथरको यासोक, स्यावरूम्बा, रानीगाउँ अति सुक्खाग्रस्त क्षेत्रको रुपमा चिनिन्छ । यहाँका झन्डै १२ हजार बासिन्दाको साझा समस्या भनेको एउटै छ— खानेपानीको अभाव ।

साधुटार सेरोफेरो

कुम्भकर्ण हिमालसंँग जोडिएजत्तिकै चिटिक्कको पोखरी छ । पोखरीमा कञ्चनजंघा पहाडी चुचुराको स्पष्ट छाया देखिन्छ । पाँचथरको फिदिम–८, साधुटार प्रकृतिको रोमान्स थलो पो हो कि झैं देखिन्छ ।

नारायण तुम्बापोका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।