नीरज लवजू

इँटामा छ इतिहास

भक्तपुरको मल्लकालीन दरबारभित्र सानो पोखरी छ– दुमाजु पोखरी । पुरातत्त्व विभागले हालै पोखरी जीर्णोद्धार गर्‍यो । जीर्णोद्धारका क्रममा भेटिएका इँटा भुइँमा सोलिङ गर्न प्रयोग गरियो । मल्लकालीन पहिचान बोकेका ती इँटाको महत्त्व निर्माण ठेकेदार र निर्माण मजदुरलाई मतलब भएन । पुराना इँटा उनीहरूले भुइँ ढलानमा ‘सदुपयोग’ गरे ।

इतर विचारका कलाकार

बलिउड कलाकार नसिरुद्दिन शाह नेपालमा पनि चिनिएकै कलाकार हुन् । दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाका विद्यार्थी शाह रंगमञ्चबाट बलिउडमा स्थापित कलाकारमध्ये अग्रस्थानमा गनिन्छन् । नेपालकै रंगकर्मी सुनिल पोखरेलसँग जोडिएर उनको नाम बेला–बेला नेपालका पत्रपत्रिका आउने गरेको छ ।

नीरज लवजूका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।