प्रकाश विक

छुवाछूतले दलितमा मानसिक समस्या

पश्चिमा देशहरूको मुख्य समस्या रङ्गका आधारमा गरिने विभेद भएजस्तै दक्षिण एसियाली समाजको प्रमुख रोग हो— जातीय छुवाछूत । पश्चिमा देशमा मनोसमाजिक समस्याका विभिन्न कारकमध्ये रङ्ग विभेद रहेको धेरै अध्ययनले पुष्टि गरेका छन् । छाला कालो भएकै कारण गोरा भनिनेबाट विभेद र अपमान सहनुपर्दा उनीहरूमा मनोसमाजिक समस्या उत्पन्न हुने गरेको छ ।

वर्ण–व्यवस्था मलजल गर्ने शिक्षा

दैलेखको तीजडाँडा चामुण्डास्थित हिमालय आधारभूत विद्यालयका कक्षा ६ र ७ का गैरदलित विद्यार्थीले ‘दलितले पकाएको खाजा खाँदैनौँ’ भने । विद्यालय प्रशासन केही समय बन्द भयो । झापाको भद्रपुरस्थित ‘श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम’को प्रशासनले इलाम ५ का विकास कार्की ढोलीलाई दलित भएकै कारण भर्ना लिएन ।

‘टुपी माहात्म्य’ माथि प्रश्न

ज्ञान उत्पादनमा सीमित वर्ग, वर्ण र लिंगको प्रभुत्व रहेको खण्डमा वास्तविकतालाई उपेक्षा वा तोडमरोड गरिनु अनौठो होइन । २०७४ माघ २० मा सौरभले ‘कान्तिपुर’मा ‘नलेखी नभएकाले मात्र’ (टुपी महात्म्य) मा पनि वास्तविकतालाई उपेक्षा गर्दै लेखेका छन्, ‘टुपी ब्राह्मण पर्यायवाची होइन’ र ‘टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो ।’

प्रकाश विकका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।