प्रतिमा भट्टराई

भट्टराई मन्टेश्वरी शिक्षिका हुन् ।

बलात्कारी पुरुष होइन, अपराधी

अचेल अखबारका पाना पल्टाउन डर लाग्न थालेको छ । बलात्कार र यौन दुव्र्यवहारका कुनै न कुनै समाचार छापिएका हुन्छन् । त्यस्ता अपराधमा बुबा, हजुरबुबा, दाजुभाइ र आफन्त संलग्न भएका विवरण हुन्छन् । यस्तो लाग्छ, यी समाचार पढ्दा–पढ्दै हाम्रा छोरी पुरुष आफन्तसँंग नजिकिनै छाड्ने दिन आउँदैछ । छोरीको सुरक्षा अब आमाको एकल दायित्व बन्ने स्थिति उत्पन्न भएको छ ।

के सिक्छन् नानीहरू ?

दस वर्षअघि राजधानीको एउटा प्राथमिक विद्यालयमा पढाउन जाँदा मलाई साना नानीहरूसित कस्तो व्यवहार गर्ने थाहै थिएन । बालबालिकाका आनीबानी र सिकाइ पनि म बुझ्दैनथेँ । शिक्षक हुनुलाई एउटा सामान्य जागिरका रूपमा मात्र लिएको थिएँ । पूर्वतयारी विना पढाउन थालेँ ।

प्रतिमा भट्टराईका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।