राजकुमार दिक्पाल

ईतिहास : लखन थापाअघि नै मगर विद्रोह  

लखन थापा मगरले ब्यवस्थित सशस्त्र विद्रोहको तयारी गरिरहेका थिए । उनले जंगबहादुर राणाको हत्या गर्ने प्रतिज्ञा गरेका थिए । तर, उनीसहित सात जना विद्रोहीलाई जंगबहादुरकै आदेशमा वि.सं. १९३३ साल फागुन २ गते गोरखा, बुङ्कोटको काउले भागारमा झुण्ड्याएर मृत्यूदण्ड दिइयो । उनी नेपालको प्रथम शहीद घोषित भइसकेका छन् ।

इतिहास : १३३ वर्षअघिको वर्खान्त

इतिहाससम्बन्धी जिज्ञासा राखेर बेला बेलामा म सुकेधारा पुगरिहन्थे, प्रा.दिनेशराज पन्तलाई भेट्न । नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति वैरागी काँइलाको सुझावपछि थप उत्साह बोकेर प्रा. पन्तलाई भेट्न जान थालेको थिएँ । काँइलाले भन्नुभएको थियो, “संशोधन मण्डलका इतिहासकारहरुसँग भेट गर्दा इतिहाससम्बन्धी ज्ञान मात्र होइन, इतिहास खोज्ने र विश्लेषण गर्ने तरिका पनि सिक्न सकिन्छ ।”

राजकुमार दिक्पालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।