राम राज शर्मा

उर्जा विकासमा सरकारलाई दश सुझाव 

मन्त्रीहरु कुनैबेला १० वर्षमा १० हजार मेगावाट त कहिले १७ हजार मेगावाट निर्माण गर्ने भन्दै भाषण गरिरहेका छन् । तर, बिद्युत उत्पादनको लागि आवश्यक वातावरण र ठोस काम भने गरेका छैनन् ।

सिरिया : शक्ति राष्ट्रहरुको प्रोक्सी युद्धस्थल 

सिरियाको गृहयुद्धका कारण विश्वका शक्ति सम्पन्न राष्ट्रहरु उक्त युद्धमा प्रत्यक्ष रुपमा मिसिन पुग्दा कतै विश्वयुद्ध नै हुने त होइन भन्ने आशंकाहरु सुरु भएको छ । पेट्रोलीयम पदार्थको प्रचुर भण्डार मात्र होइन, रणनीतिक भौगोलिक अवस्थाका कारण सिरिया विश्व शक्ति राष्ट्रहरुको लागि निकै महत्वपूर्ण छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा ध्यान दिनुपर्ने जलश्रोत सम्बन्धि मुद्दाहरु

प्रधानमन्त्री केपी ओलीले उचित जल कुटनीतिको प्रयोग गर्दै जल उपयोगको सन्दर्भमा लामो समयदेखि रहेको नेपाल-भारत विवादलाई दुवै देशको स्वार्थ अनुकूल हुने दिशातिर मोड्न सक्ने हो भने त्यो नेपाल भारत सम्बन्धमा कोशेढुङ्गा सावित हुनेछ ।

राम राज शर्माका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।