रमेश घिमिरे

गाँजाको पुनर्जागरण

गाँजा हरेक मानव सभ्यताको इतिहासमा उच्च महत्त्व दिइएको वनस्पति हो । तर यो निर्दोष औषधीय वनस्पति विश्व राजनीतिको भुँमरीमा परेर पीडित बन्न पुग्यो । कुनै समय गाँजा प्रतिबन्ध गर्न भूमिका खेलेको अमेरिका अहिले बल्ल गाँजा प्रबर्द्धनमा लागेको छ । नेपालले पनि ढिला नगरी गाँजाको गुमेको सम्मान फिर्ता गर्नुपर्छ ।

सुन भन्दा महँगा वस्तु

विश्वका धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति १४३ अर्ब अमेरिकी डलर छ । उनी अनलाइन सपिङ मार्केट अमेजनका मालिक हुन् । फोर्ब्स म्यागजिनका अनुसार सन् २०१८ मा विश्वमा २ हजार २ सय ८ जना बिलिनियर (अर्बपति) भए । तर अहिलेसम्म विश्वमा कोही पनि ट्रिलिनियर (दस खर्बपति) भएका छैनन् ।

रमेश घिमिरेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।