रमेश के.सी.

मस्तिष्कको कथा

के मस्तिष्क भ्रम हो ? यो जैविक तन्तुहरूको मेसिन हो ? भाष, स्मृति, संज्ञान, भावना र सपना यो भित्रै छ । यसर्थ स्नायु वैज्ञानिकहरू यसको अध्ययनमा जुटेका छन् । राष्ट्रपति जर्ज डब्ल्यू बुसले सन् ९० को दशकलाई ब्रेनको दशक नामकरण गरेका थिए । जसको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा डा. भी.एस. रामचन्द्रनले सम्भाषण दिएका थिए ।

एसियाको उदय

सीएनएनका फरिद जकारियाको कार्यक्रम जीपीएसमा बोल्दै बेलायतका भूतपूर्व प्रधानमन्त्री टोनी ब्लेयरले एक्काइसौं शताब्दीको मध्यमा विश्वमा अमेरिका, युरोप, चीन र भारत चार शक्तिहरू सक्रिय रहने बताएका थिए ।

के हो, चौथो औद्योगिक क्रान्ति ?

रमेश के.सी.हिजो सत्य लागेका कुरा आज कम सत्य र असत्य लाग्न थालेको छ । सत्य पनि युगसापेक्ष हुँदोरहेछ । जीवन, जगत र प्रकृतिका ‘फेनोमेना’ बुझ्ने ज्ञान पनि अध्ययन र प्रयोगले फरक–फरक हुँदोरहेछ । आज त्यही नयाँ ज्ञानको उदय भइरहेको छ । यो उदाइरहेको ज्ञानको चरित्रलाई चौथो औद्योगिक क्रान्ति भनी वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष कलाउस स्कवाबले उल्लेख गरेका छन् ।

रमेश के.सी.का लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।