रामेश्वर सिंह पाण्डे

यस्ता छन् लाभदायक खसीबाख्रा पालन गर्ने तरिका

नेपालमा प्रायः खसीबाख्राहरूलाई बन, जङ्लमा चराएर वा डाले घाँसका स्याउलाहरू खुआएर पालिन्छ । यस्ता रैथाने जातका घाँसपात तथा स्याउलाहरू धेरै जसो अकोशे जातका हुन्छन् । यिनीहरूमा कम पोषिला तथा प्रोटिनको मात्रा ६ प्रतिशत भन्दा थोरै पाइन्छ ।

घाँसेबाली खेतीः नगदको साथै बाँदर धपाउन समेत उपयोगी

पशुजन्य पदार्थको माग बढ्दै गएको अवस्थामा व्यावसायिक पशुपालन पनि नेपालमा फस्टाउँदै गएको व्यवसाय हो । कृषिकर्मको पुरक व्यवसायको रूपमा अपनाइने निर्वाहमुखी पशुपालन हाल आधुनिक प्रविधियुक्त पूर्ण व्यावसायिकतातिर अग्रसर भइरहेको छ ।

रामेश्वर सिंह पाण्डेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।