रामहरि नेपाल

बारको धुमिल छवि

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले २०६२/६३ को जनआन्दोलनमा जनताको अधिकार, लोकतन्त्र, कानुनी शासन र स्वतन्त्र न्यायपालिका स्थापनार्थ खेलेको भूमिकासँगै यसको अपरिहार्य आवश्यकता राज्य र जनताले महसुस गरेका थिए । फलस्वरुप नेपालको संविधान २०७२ को धारा १५३ (ङ) ले नेपाल बार एसोसिएसनलाई संवैधानिक परिचय दिएको छ ।

राष्ट्रिय सभा औचित्यमाथि प्रश्न !

संघीय संसद्को राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हँुदैछ । राष्ट्रिय सभा निर्वाचनमा आफ्नो दलको प्रतिनिधि निर्वाचित गराउन वाम एकता गर्ने, ठूला दलले साना दललाई फकाउने, दलगत सहमति गरी साझा उम्मेदवार चयन गर्ने जस्ता कार्य भइरहेका छन् ।

रामहरि नेपालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।