ऋदिशकुमार पोखरेल

प्रा.पोखरेल त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक हुन् ।

विश्वकै ठूलोमध्येको हाम्रो विश्वविद्यालय

त्रिवि विश्वकै ठूलो विश्वविद्यालयमध्ये एक हो । यसको सञ्जाल देशैभरि फैलिएको छ । यसअन्तर्गत ५ वटा अध्ययन संस्थान र ४ वटा संकाय रहेका छन् । ती अध्ययन संस्थानअन्तर्गत ६१ वटा आंगिक क्याम्पस, ३९ वटा केन्द्रीय विभाग र १०८५ वटा सम्बन्धनप्राप्त कलेज रहेका छन् । अहिले आंगिक र सम्बन्धन प्राप्त गरी ११४६ कलेजले देशका ७६ वटा जिल्लामा विभिन्न विधाका विषय सञ्चालन गर्दै आएका छन् ।

ऋदिशकुमार पोखरेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।