रीता लम्साल

घर पुनर्निर्माणको पाठ

भूकम्पबाट कसरी जोगिने ? अधिक क्षति हुन नदिन के गर्ने ? पूर्व योजनाको तयारी आवश्यक हुन्छ । भूकम्पपछि पीडितका लागि आपत्कालीन व्यवस्था, अस्थायी आवास निर्माण, क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार र पुनर्निर्माण गरी चरणबद्ध रूपमा बसोबासको व्यवस्था गर्न सकिन्छ । 

पुरुषले भाँडा माझ्दा आयु घट्दैन

पछिल्लो समय महिला हिंसा सम्बन्धी घटनाका समाचार बाक्लै आइरहेका छन् । यस सन्दर्भमा सामाजिक अपराध अर्थात महिला हिंसा र बलात्कारको जरो हाम्रो संस्कार, परम्परा एवं पितृसत्तात्मक सोच हो कि शिक्षा प्रणाली भन्ने सम्बन्धमा बहस गर्न जरुरी छ । 

घर पुनर्निर्माण अधुरै 

भूकम्पका कारण भएको भौतिक क्षति पुनर्निर्माण संस्थागत रूपमा गर्न पाँच वर्षका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि आधाभन्दा बढी गइसकेको छ । आवेदन दिएर लाभग्राहीमा पर्ने–नपर्ने अन्योलमा बसिरहेका थुप्रै छन् ।

स्थानीय तहको सबलीकरण

संविधानको मर्मअनुरूप संघीय शासनलाई मूर्तरूप दिन स्थानीय तहहरूको क्षमता विकास गर्नु अत्यावश्यक देखिन्छ तर यसप्रति राज्यको ध्यान जान सकेको छैन  । राज्यको शासनप्रणली संघीय स्वरूपमा जानुपूर्व तयारी गरिसक्नुपर्ने व्यवस्थालाई अहिलेसम्म टुंगो लगाउन सकिएको छैन  ।

रीता लम्सालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।