साबिर अन्सारी

स्थानीय निकायमा गैरसरकारी संस्थाको व्यवस्थापन

कतिपय संस्थाहरूले नेपालमा जल्दोबल्दो समस्याको रुपमा रहेको गरिबी, पछौटेपन, अशिक्षालाई न्यूनिकरण गर्नका नाममा ती उद्देश्यहरु देशको अखण्डता तथा सार्वभौमसत्तामाथि नै प्रश्न चिन्ह तथा कालो ग्रहण लगाउने खालका समेत हुने गरेको देखिन्छ ।

न्यायिक समितिको प्रभावकारिता

मलाई सम्झना छ, म आफू फुच्चे भएको बेलामा गाउँघरमा हुने पञ्चायतीका बेला जस्तो सुकै विषय भएपनि त्यसलाई निराकरण गर्नका निम्ति केवल पुरुषहरुको मात्र बाहुल्य हुने गरेको थियो । र, मानसपटलमा जहिल्यै आउन्थ्यो कि न्याय केवल पुरुषहरुले मात्र दिन सक्छन् भनेर ।

स्थानीय सुशासन कसरी ?

स्थानीय सरकारले जति जिम्मेवार भई स्थानीय तह तथा प्रदेशको विकास निम्ति अभिभावकको भूमिका खेल्नेछन्, त्यति नै मात्रामा राज्यमा सकारात्मक सुशासनयुक्त वातावरणको अनुभव सबैले गर्नेछन् ।

साबिर अन्सारीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।