डा. सागर न्यौपाने

घट्दो छ उच्च शिक्षामा नेपाली विद्यार्थीको आकर्षण

डा. गोविन्द केसीको अनशनसंगै मेडिकल कलेज कहाँ खोल्ने र कहिले खोल्ने विवाद भइरहे पनि समग्रमा उच्च शिक्षा दिने शैक्षिक संस्थाहरुको आश्यकता कति छ भन्ने कुरामा बहस भएको छैन । खासमा नेपालीहरुमा उच्च शिक्षाप्रतिको आकर्षण नै घटेको तथ्या‌ंकहरुले देखाएको छ ।

नेपालको दीर्घकालीन बाढी समस्याको समाधान

बाढी एक प्राकृतिक प्रक्रिया हो। पृथ्वीको भू- परिधीमा रहने पानीको सतह (जस्तै नदी नाला, ताल तलैया, समुन्द्र,  ढल पाइप, भल निकास) बाट जमीनको सुक्खा क्षेत्र जलमग्न हुनुलाई बाढी भनिन्छ। हामीले बाढीलाई पूर्णत रोक्न त सक्दैनौं तर त्यसबाट हुने क्षतिलाई  न्यूनीकरण गर्न भने अवश्य सक्छौंं। 

डा. सागर न्यौपानेका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।