संगीता खड्का

प्रविधिमा नयाँ पुस्ता

मानिसले सायद भोक बिर्सन्छन्, तर सामाजिक सञ्जाल प्रयोग गर्न बिर्संदैनन् । सूचना प्रविधिको उच्चतम विकास हुनु र धेरैको पहुँचमा पुग्नु एक हिसाबले सकारात्मक कुरा हो । तर विकाससँंगै यसलाई सही ढंगले उपयोग नगर्ने हो भने प्रविधिले विकासमात्रै ल्याउँदैन, विनाश पनि लिएर आउँछ ।

एकतापछिको अवसर

टुट फुट र विभाजनको पर्यायजस्तै बनेका नेपालका कम्युनिस्ट पार्टीहरूको ऐतिहासिक एकता सम्पन्न हुनुले नेपालको राजनीतिले नै नयाँ मोड लिन पुगेको छ । केही समयअघि दर्जनौं कम्युनिस्ट पार्टी रहेको नेपालमा पछिल्ला केही वर्षयता धुव्रीकरण प्रक्रिया चलिरहेकै थियो ।

किनारामा महिला नेतृत्व

हरेक राजनीतिक दलले घोषणापत्रमा महिला र पुरुषबीच समानताको नारा उल्लेख गरेका छन् । जनसंख्याको ५१ प्रतिशत स्थान ओगट्ने महिलाको उपस्थिति नीति निर्माण गर्ने निकायमा भने त्यही अनुसार उपस्थिति हुनसकेको छैन ।

समानुपातिक प्रणालीको पाठ

निर्वाचनमा थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरूले निर्वाचन आयोगले बाँडफाँड गरिदिएको सिटअनुसार प्रदेशसभा सदस्यमा समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको सूची बुझाइसकेका छन् ।

संगीता खड्काका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।