डा. सञ्जयप्रसाद गुप्ता

बांगोटिंगो र नमिलेको दाँतको उपचार अर्थोडोन्टिक

अर्थोडोन्टिक उपचार भन्नाले सामान्य भाषामा दाँतमा तार बाँध्ने अथवा ब्रेसेज लगाउने भन्ने बुझिन्छ । मानिसमा जनचेतनाको विकास, दक्ष जनशक्ति उत्पादन र नयाँ प्रविधिको आविष्कारसँगै यो उपचारमा पनि नयाँ आयाम थपिएको छ । अहिलेको समयमा अधिकांश बच्चाहरूमा नमिलेका दाँतको समस्या बढी हुने हुँदा यसको उपचार गराउनेको संख्या ह्वात्तै बढेको छ । 

डा. सञ्जयप्रसाद गुप्ताका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।