साङ्मो योन्जन तामाङ

नामसँग केको हाँसो !

केही समयअघि कुनै औपचारिक कामको सन्दर्भमा मलाई नाम सोधियो र बताएँ । मेरो नाम सुन्ने बित्तिकै प्रश्नकर्ताको अनुहार बिग्रियो । उनको प्रतिक्रिया थियो, ‘के नाम हो यस्तो ? कस्तो नाम राखिदिएको नि ?’ उनमा आश्चर्यभन्दा पनि आपत्ति झल्किन्थ्यो । मलाई यस्तो प्रतिक्रियामा कुनै अनौठो लाग्दैन ।

साङ्मो योन्जन तामाङका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।