सान्नानी बुर्लाकोटी

सबै काम सम्माननीय

दार्शनिक सुकरातकी आमा धाईको काम गर्थिन् । सुकरात आमा र आमाको पेसालाई सम्मान गर्थे । भन्थे, ‘मेरी आमा जीवनमरणको दोसाँधमा लडिरहेकी महिलालाई बच्चा जन्माउन सहयाता गर्ने सुँडेनीको काम गर्नुहुन्छ । म पनि व्यक्तिमा निहित ज्ञान बाहिर निकाल्न मद्दत गर्छु ।

बेलैमा यौन शिक्षा

गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्तै यौन पनि जीवनमा नभई विषय हो । यति आवश्यक विषयका बारे हाम्रो समाजमा अपेक्षित चर्चा भने हुने गरेको छैन । प्रायः मानिस यसबारे कुरा गर्न सहज हुन्नन् । समाजमा यसको उल्टो असर परिरहेको छ । अपरिपक्व उमेर समूहका केटाकेटीले पनि यसलाई सामान्य कुराका रूपमा बुझ्न सकिरहेका छैनन् ।

सिकाइका सर्त

हेलेन केलर बोल्न, देख्न र सुन्न सक्दिैनथिन् । उनलाई अनुभूति जगाएर पढाइएको थियो । र पछि होनाहार प्रतिभाशाली बनिन् । पारिजात, जोन मिल्टन, वाइरन, बाबुराम आचार्य लगायत धेरै शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति थए । तर आ–आफ्नो विधामा कहलिए । झमक घिमिरे पनि यस्तै उदाहरण हुन् । 

अभिभावक पहिलो शिक्षक

पारिजात (विष्णुकुमारी वाइबा) लाई उनका पिता केएन वाइबाले चिकित्सक बनाउन चाहेका थिए । उनी साहित्यको वाटिकामा मगमगाएर फुलिन् । डार्बिनलाई उनका पिताले चिकित्सक वा पादरी बनाउन चाहेका थिए । उनी प्राकृतिक विज्ञानमा रमाए । 

सान्नानी बुर्लाकोटीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।