१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

समिद कतिला श्रेष्ठ

श्रेष्ठ वि.पि नेत्र प्रतिष्ठान, लोकन्थलीमा बाल फिजियोथेरपिस्ट विशेषज्ञका रुपमा कार्यरत छन् ।

समिद कतिला श्रेष्ठका लेखहरु :

अटिजममा 'सेन्सरी इस्यु' भनेको के हो र के गर्ने?

हामीसँग आँखा छ त्यसैले हामीले कुनैपनि वस्तु देखेपछि त्यो बारेमा बुझ्छौ सोच्छौँ वा धारणा राख्छौँ वा वेवास्ता पनि गर्छौं । कुनै पनि चिज देख्नासाथ आँखा, स्नायु हुँदै मस्तिष्कमा त्यो सूचना पुग्छ र उक्त सूचनालाई मस्तिष्कले दर्ता गराएर प्रतिक्रिया दिन्छ ।

अटिजम भएका बालबालिकामा खाना खुवाउने समस्या

हरेक वर्ष अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसको रुपमा मनाइन्छ । पश्चिमी मुलुकहरुमा अटिजमबारे धेरै अभियान हुने भएता पनि नेपालमा यसको पहिचान र सम्बोधन हुन सुरु भएको धेरै भएको छैन ।

बालबालिकामा मोबाइलको लत, असर र समाधान

हामी अभिभावक आफ्नो बच्चाले 'जोनी जोनी एस पापा इटिङ सुगर नो पापा' गाउँदै गर्दा खुसी भएको पक्कै देखेका छौं । तर, यो परिवेश सायद गाउँघरमाभन्दा सहरी क्षेत्र अथवा मोबाइल र इन्टरनेटको पहुँच भएको स्थानमा बढी छ ।

बालबालिकामा देखिने अटिजम कस्तो समस्या हो ?

बालबालिकाहरुमा देखिने व्यवहार तथा संचारको समस्यालाई ‘अटिजम’ भनिन्छ । यो समस्या पहिचान भएका बालबालिकाहरुमा विभिन्न किसिमका व्यवहार, आनीबानी तथा संचारमा समस्याहरु हुन सक्छन् तर यी सबै समस्याहरु हरेक बालबालिकाहरुमा एकै खालका नहुन सक्छ ।