समिद कतिला श्रेष्ठ

श्रेष्ठ वि.पि नेत्र प्रतिष्ठान, लोकन्थलीमा बाल फिजियोथेरपिस्ट विशेषज्ञका रुपमा कार्यरत छन् ।

शारिरिक समस्या भएका बालबालिकालाई आत्मनिर्भर बनाउन फिजियोथेरापी

फिजियोथेरापी उपचारले विगतको एक दशकमा उल्लेखनीय सफलता हासिल गरेको छ । केही वर्ष अगाडि सिमित हस्पिटलमा मात्र उपलब्ध रहेको यो सेवा हाल विभिन्न हस्पिटल, पूनर्स्थापना केन्द्र, संस्था, क्लिनिक आदीमा प्राप्त गर्न सकिन्छ । 

समिद कतिला श्रेष्ठका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।