श्यामवदन श्रेष्ठ

घरेलु उद्योगमा जोड दिऊँ

अनुभवीहरूको कथन छ– नेपाल सुनको खानीमा अवस्थित छ । सिर्फ खाँचो छ, देख्न सक्ने आँखा र सुन्न चाहने कान । उदाहरणको रूपमा काठमाडौंका नेवार जातिले प्रयोग गर्दै आएका परालको सुकुललाई लिऊँ । उपत्यकाका किसानहरू धानबाली भित्र्याएपछि बाँकी भएको पराल घरको कोठा, चोटा र बुइंँगलमा ओछ्याउन घरकै महिलाले सुकुल बुन्छन् ।

श्यामवदन श्रेष्ठका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।