सुनिता लामिछाने

शिक्षक सम्मानित भए गुणस्तर

म सानी छँदा सुन्ने गर्थें, हाम्री छिमेकी आमै आफ्ना छोरालाई जति बेलै पढ्न कर गरिरहनुहुन्थ्यो । छोराले अटेर गरे रिसाउँदै भन्नुहुन्थ्यो, ‘पढे पढ्, नपढे नपढ् ! पढिस् भने तेरी स्वास्नी मास्टर्नी हुन्छे ।’ छोरो पढेर मास्टर बनिदिए आफ्नालागि सर्वस्व हुने आमैको आशय थियो ।

सिक्न छुटेका साना कुरा

केही दिन अगाडि राजधानीबाट करिब ३५ कि.मि. पूर्वको एउटा सामुदायिकविद्यालय भ्रमण गरें । प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँको बीच थियो विद्यालय । २०७२ सालको भूकम्पले भत्काएको भवन पुनर्निर्माण भइरहेको थियो । कति बनिसकेका थिए ।

सिर्जना फुलाउने शिक्षक

चार्ल्स डार्बिनका पिता छोरालाई डाक्टर बनाउन चाहन्थे । तर डार्बिनको डाक्टर बन्ने चाहना पटक्कै थिएन । उनको चाहना प्रकृति विज्ञानतिर थियो । उनलाई प्रकृति विज्ञानले तान्यो । लामो समयको अनुसन्धान, खोजबाट विश्व प्रसिद्ध महान वैज्ञानिक बन्न पुगे । के उनी डाक्टरभन्दा कम बने त ? उनीहरूका अभिभावक दु:खी बने त ? विद्यार्थीको भविष्य शिक्षकको हातमा भर पर्छ ।

सुनिता लामिछानेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।