सुशील बिके

विधेयकमा दलितलाई बेवास्ता

हालै दलित समुदायका एक सांसदले दु:खेसो पोखे, ‘सरकार, कर्मचारी र कतिपय नेता दलितका मुद्दा सुन्नै चाहँदैनन् । विधेयकमा दलित सवाल समावेश गर्न फलामको च्युरा चपाए जस्तै भएको छ ।’ अर्काले सुनाए, ‘विभिन्न बहाना बनाएर दलितलाई पेलेरै जान खोजिँदैछ ।’

दलितलाई व्यवसाय गाह्रो

सर्लाहीको चन्द्रनगरका श्यामबाबु माझीले ऋण लिएर मिल चलाएका थिए । तर तीन वर्ष नबित्दै बन्द भयो । पिठो, धान, चामल छोइन्छ भनेर ग्राहक आउनै छाडेपछि उनले मिलै बेच्नुपर्‍यो । आय आर्जनका लागि व्यवसायमा हात हालेका तर स्थानीयले नस्वीकारेर माझीजसरी पछि हटेका दलित थुप्रै छन् ।

सुशील बिकेका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।