भेरोनिक डी रुगी

चिनियाँ मोडलको अमेरिकी नक्कल

माओपछि चीनमा भएको आर्थिक विस्फोट उसले पुँजीवाद अँगालुन्जेल मात्र हो । सन् २०१५ मा पुँजीवादविरोधी औद्योगिक नीतिअन्तर्गत ‘मेड इन चाइना, २०२५’ योजना सुरु भएदेखि यो मुलुक पुँजीवादबाट एक कदम पछि हटेको छ । यद्यपि हालसालै ‘मेड इन चाइना, २०२५’ नाम हटाइएको छ, तथापि नीति कायमै छ ।

भेरोनिक डी रुगीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।