यमुना अर्याल (काफ्ले)

छाती चर्किंदा मन चस्किन्छ

भर्खर नौ महिना पुगेकी छोरी घरमै छोडेर म कार्यालय जाने गर्छु । घरबाट निस्कने समय आमालाई भन्दा पहिले छोरीलाई थाहा हुन्छ । मैले लुगा लगाउन नपाउँदै उसले आफू दिनभरि छाडिने सुइँको पाइसकेकी हुन्छे । मुख अमिलो बनाउँदै फकाउन खोज्छे, ढोकासामुन्ने पुगेर थचक्क बसिदिन्छे ।

रविना देशराजलाई प्रश्न : पति थप्न प्रतिस्पर्धा गर्ने हो की सुधार्न ?

यही साता बैँकर रविना देशराजको भनाइ निकै चर्चामा रह्यो । बैँकको उच्च तहमा कार्यरत सिमित महिला मध्येकी अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारिसकेकी कार्यक्षमताका हिसाबले पनि बेलाबेलामा चर्चामा आइरहने रविना यस पटक अनौठो मागका कारण चर्चामा रहिन् । उनले एक अन्तर्वार्तामा खुलेरै भनिन्, दुई तीन वटी श्रीमती राख्ने लोग्नेमान्छेलाई हाम्रो समाजले सम्मान गर्छ भने अब हामी महिलाहरुले दुई तिनवटा श्रीमान् साथमा राख्न किन नपाउने ? लोग्नेमान्छेले सानले जेठी, माइली, कान्छी श्रीमती भन्न पाउँछ भने महिलाहरुले पनि जेठो, माइलो, कान्छो श्रीमान् भन्न किन नपाउने ? 

बुहारी ल्याएपछि छोराले किन बाआमालाई सहँदैनन् ?

एउटी महिलाको साथ पाउँदैमा जन्मदाता बाबाआमाको सबै गुण चटक्कै बिर्सने कस्तो चलन ? बुहारीको रुपमा भित्रेकी महिलाले किन यो कुरा बुझ्दैनन् ? जब आफुले आफ्नो श्रीमानका बाबाआमा आफुलाई घाँडो भएर पाल्न सक्दिन, साथमा राख्न नसकेर जानाजान आश्रममा पठाउँछिन् ।

यमुना अर्याल (काफ्ले)का लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।