केपी लम्साल

  दूधमा सोडा: कति हानिकारक? 

यति बेला दूधमा कास्टिक सोडा र युरिया मिसाइएको विषय निक्कै चर्चामा छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरि भएको यो दुष्कर्मको जति आलोचना गरे पनि कम हुन्छ ।

खाद्य बजार नियमनमा सुधार आवश्यक

प्राय: कुनै न कुनै रुपमा समाचार वा हल्लाको विषय बन्ने तर कहिल्यै आशातित सुधार नभएको क्षेत्र हो खाद्य स्वच्छता र गुणस्तर । खाद्य बजारमा स्वच्छता कायम गर्नका लागि बनेको ऐन कानुन पनि छन्, सरकारी नियामक निकाय पनि छन्, सञ्चारमाध्यमले पनि खबरदारी गरेकै छन्, उपभोक्तावादीले चर्को स्वरमा आवाज उठाइरहने क्षेत्र यही पनि हो ।

केपी लम्सालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।