सम्राज्ञी भण्डारी

डेढ लाख पुस्तकका पाठक ५ जना

भूकम्पले ललितपुरस्थित नेपाल राष्ट्रिय पुस्तकालयको भवन भत्किएपछि डेढ लाख पुुस्तक राख्ने ठाउँ अभाव भयो । पुस्तक ४ वर्षदेखि बन्द कोठामा थन्किए । पहिले दैनिकजसो अध्ययन गर्न आउने पाठक पनि घटे । १५ बाट एकै पटक ५ मा झरे । 

खानेपानीमा झेल

काठमाडौं खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीको मिलेमतोमा खानेपानी वितरणमै जालझेल भएको पाइएको छ । बूढानीलकण्ठ नगरपालिका–७ मा पाइप बाँडफाँडमा दुई गाउँबीच भेदभाव गरिएको हो ।

समाज कल्याणको जग्गा उपयोगहीन

समाज कल्याण परिषद्को बूढानीलकण्ठ नगरपालिकाको वडा- ३ स्थित जग्गा तथा भवन वर्षौंदेखि उपयोगविहीन छ । यहाँ परिषद्को ५ रोपनी ३ आनामा एक तलाका चारवटा भवन छन् । 

सम्राज्ञी भण्डारीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।