शिरीष पुन

किसानको धान–धड्कन

भारत स्वतन्त्र हुँदा आन्तरिक खाद्य सुरक्षाको अवस्था निकै कमजोर थियो । धेरै प्रयासका बाबजुद सन् १९६० को दशकसम्म स्थिति सुध्रिन सकेन । अन्तत: भारत सरकारले खाद्य उत्पादन वृद्धिका अन्य कार्यक्रमसँगै न्यूनतम समर्थन मूल्यको नीति लियो ।

शिरीष पुनका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।