विविधा

Bibidha

बच्चालाई अनुशासित कसरी बनाउने ?

तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ भन्ने सुन्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ ?

बच्चालाई अनुशासित कसरी बनाउने ?

महिलाको मानवीय गरिमा

माघ ७ गते राति काठमाडौं दरबारमार्गमा भएको सामुहिक बलात्कारको घटना सार्वजनिक भएलगत्तै देशका विभिन्न भागमा भएका बलात्कारका घटना प्रचारमा आउने क्रम एकाएक चुलियो ।

महिलाको मानवीय गरिमा

कांग्रेस नवजीवनको मार्गचित्र

नेपाली कांग्रेस अब करिब ५ वर्षका लागि सत्ता बाहिर पुगेको छ । प्रतिपक्षमा रहेर कांग्रेसले देश, जनता र लोकतन्त्रका लागि के गर्नेछ, के गर्नुपर्छ ? कसरी चल्छ ? आजको मूल सवाल यही हो ।

कांग्रेस नवजीवनको मार्गचित्र
चैत्र ८, २०७४

सामाजिक समानताको भोक हो, लोग्नेको होइन 

रातको ११ बज्नै लागेको थियो । बैंकर रवीना देशराजको फोन आयो । उठाएँ, प्रचलित शैलीमा नमस्कार गरें । संवादमा बढि भूमिका नबाँधी उनले प्रश्न गरिन्, ‘समाजको प्रचलित साँस्कृतिक स्तरमाथि टिप्पणी गरेकामा मलाई उभिनै नदिने भए, म के गरौं ?’ सफल बैंकर, अन्तर्राष्ट्रिय अवार्डसमेत जितेकी एक प्रतिष्ठित र प्रखर महिलाले करिव आर्तनादको शैलीमा प्रश्न गरेपछि उनलाई दिने उत्तर मसँग पनि थिएन । म निरुत्तर भएँ । 

सामाजिक समानताको भोक हो, लोग्नेको होइन 

सहमतिको चाहना पाखण्ड नबनोस्

फागुन २७ को व्यवस्थापिका संसद्को अभिमत नितान्त फरक रह्यो । सात सालको राजनीतिक परिवर्तनपछि नेपालको सत्ताशक्तिमा पुगेकाहरूले यति धेरै लोकमतको अनुमोदन पाएका थिएनन् । यिनै साथ–समर्थनका आधारमा केपी शर्मा ओलीले अहिले आफ्नो प्रधानमन्त्री पद सुनिश्चित गरेका छन् ।

सहमतिको चाहना पाखण्ड नबनोस्

चिनियाँ लगानी भित्र्याउने अवसर

केपी ओली प्रधानमन्त्री बनेपछि चीनबाट रेल र तेल भित्रिने आशा नेपालीले गरेका छन् । चीनबाट नेपालमा रेल र तेल भित्रिने कुराको आशा गर्न जति सजिलो छ, व्यवहारमा उतार्न उत्तिकै कठिन पनि छ । तर असम्भवैचाहिँ छैन ।

चिनियाँ लगानी भित्र्याउने अवसर

बोक्सीको मापदण्ड के ?

१०८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा कैलालीको एक थारु बस्तीमा बोक्सीको आरोपमा १८ वर्षीया राधा चौधरीलाई बर्बरतासाथ कुट्नु र त्यहाँ उपस्थित जनसमूहले कुनै चलचित्रको दृश्य हेरेझैं गरी मनोरञ्जनसाथ हेरिरहेको देख्दा कोही पनि मर्द नभए जस्तो लाग्यो ।

बोक्सीको मापदण्ड के ?

परिवर्तनको पूर्वसन्ध्यामा कांग्रेस

प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ सङ्गीन कालखण्डमा संघर्षकै मैदानबाट जन्मिएर स्थापित नेपाली कांग्रेस प्रजातान्त्रिक युगमा भने असक्षम नेतृत्वका कारण साँघुरो बन्दैछ ।

परिवर्तनको पूर्वसन्ध्यामा कांग्रेस
चैत्र ७, २०७४

साहसी नेताको सम्झना

माओवादी शीर्षनेता ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईलाई दशक लामो भूमिगत अवस्थामा अन्नपूर्ण हिमालयको काखस्थित गाउँ कास्कीको सिकलेसबाट सोझै हेलिकप्टरद्वारा काठमाडौं ल्याई प्रधानमन्त्री निवास बालुवाटारमा शिखर वार्तामा सम्मिलित गराउनु आफैमा रोचक र उत्तिकै जोखिमपूर्ण कदम रहेको थियो ।

साहसी नेताको सम्झना

छोरीले दिलाएको पहिचान

अपराजिता २२ वर्ष पहिले जन्मिँदा रोइनन् । उसका आँखा तेर्सिएको, नाक नेप्टो, हातखुट्टा र जीउ फितलो, औंला साना र फराकिला, कान पनि अलि सानो, अनुहार चन्द्रमा आकारको गोलो थिए । ऊ दूध चुस्न नसक्ने बच्ची थिई ।

छोरीले दिलाएको पहिचान

मन्त्री विष्टको श्रम–गन्तव्य

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पदबहाल हुने बित्तिकै दुई चित्ताकर्षक घोषणा सुनाए— मधेसको धनुषासहित तीन स्थानमा श्रम कार्यालय खोल्ने र पीडित कामदारलाई तत्काल न्याय दिन दैनिक उजुरी सुनुवाइ गर्ने ।

मन्त्री विष्टको श्रम–गन्तव्य

समाजवादको बाटो

यो संविधानको दुई ठाउँमा समाजवादको उल्लेख छ– एउटा प्रस्तावनामा र अर्को धारा ४ मा । प्रस्तावनामा नेपाललाई समृद्ध राष्ट्र बनाउन समाजवादप्रति प्रतिबद्ध रहने भनिएको छ । धारा ४ मा चाहिंँ नेपाल राज्यको परिभाषा गर्दा समाजवाद उन्मुख राज्य भनिएको छ ।

समाजवादको बाटो

महिलाको पक्षमा आवाज

महिला हिंसाका घटनाहरू विविध सञ्चार माध्यमले दिइरहेका हुन्छन् । कहिले बोक्सीको आरोपमा महिला बेहोश हुन्जेल कुटिन्छे । कहिले आफ्नै अभिभावकहरूबाटै यौन हिंसाको सिकार बन्छे । कहिले आफ्नाहरूबाटै पशुसरह किनबेच हुन्छे ।

महिलाको पक्षमा आवाज