विविधा

Bibidha

पूर्वाधारबिनाको शासन

नेपालमा सुशासन कायम गर्ने विषय प्रत्येक प्रधानमन्त्रीको योजना र प्रतिबद्धतामा परे पनि शासन सञ्चालन झन् कमसल बन्दै गएको गुनासो सुन्ने गरिन्छ ।

पूर्वाधारबिनाको शासन

कसका लागि सामाजिक न्याय ?

वर्षौंसम्म सामन्त, राजा र राणाको हुकुमै कानुन, मर्जी नै कानुन, आदेशै कानुन मानेर दमित जीवन बिताउन बाध्य तत्कालीन राणाका रैती, राजाका प्रजा हुँदै स्वतन्त्र जनता भएका हामी नेपाली मर्यादित सार्वभौम नागरिक जीवन बिताउन लालायित छौं ।

कसका लागि सामाजिक न्याय ?

वैदेशिक रोजगारी व्यवस्थापन

वैदेशिक रोजगारीको प्रबद्र्धन कि व्यवस्थापन ? यो अब बहस गरेर समय खर्चिने होइन, निधो गरेर काम सुरु गरिहाल्ने विषय हो । दैनिक हजारौँ मलेसिया, खाडी लगायतका अन्य मुलुकमा कामदार जान्छन् ।

वैदेशिक रोजगारी व्यवस्थापन
चैत्र ११, २०७४

बिग्रन सक्छन् अमेरिका पढ्न गएका छोराछोरी

आफ्नो बच्चाहरु अमेरिकामा पढिरहेका छन् भनेर मात्र खुशी हुने अभिभावकका छोराछोरीहरुले अनेकौं झुठो कुरा भनेर एकतर्फ बावुआमालाई ठगिरहेका छन् भने अर्कोतर्फ आफ्नै भविष्य बर्बाद गरिरहेका छन् ।

बिग्रन सक्छन् अमेरिका पढ्न गएका छोराछोरी

कर्मचारी समायोजनमा देखिएको बेथिति

पूर्ववर्ती सरकारले स्वेच्छिक अवकाशको प्रक्रिया अघि बढायो । देशैभरीबाट करिव नौ हजार कर्मचारीले अवकाशका लागि निवेदन दिए । यसले देशलाई ३० अर्व बराबरको वित्तीय भार पर्ने देखियो ।

कर्मचारी समायोजनमा देखिएको बेथिति
चैत्र १०, २०७४

बहादुर शाहका अनुसन्धाता

नेपाली इतिहासमा प्राय: दोहोरिएर आइरहने नाम हो, बहादुर शाह । पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहलाई साँच्चै अभागी राजकुमार भने हुन्छ । आफ्ना बुबाको मृत्युपछि राज्य विस्तारमा सबैभन्दा ठूलो योगदान उनकै मानिन्छ ।

बहादुर शाहका अनुसन्धाता

असन्तुष्ट कांग्रेसी

उनी सन्तुष्ट प्रकारका कांग्रेसी होइनन् । त्यसैले सदैव असन्तुष्टात्मक रहन्छन् । यसो ता कहिलेकाहीं यस विपरीत सन्तुष्ट पनि देखिन्छन् । तर यसको कारण पनि पुरै असन्तुष्टि नै हो ।

असन्तुष्ट कांग्रेसी

क्षयरोग निदानको प्रयास

क्षयरोग लागेको मानिसले खोक्दा वा हाच्छिउँ गर्दा श्वास–प्रश्वासबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । सन् १८८२ मा जर्मन वैज्ञानिक डा. रवर्ट ककले ‘माइक्रोब्याक्टेरियम ट्युबरक्युलोसिस’ किटाणुबाट क्षयरोग लाग्छ भनी पत्ता लगाएको दिनलाई विश्वभर क्षयरोग दिवसको रूपमा मनाइन्छ ।

क्षयरोग निदानको प्रयास

कानुनी शून्यता

गत साता कर्णाली प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री र सभामुख सहितको टोली प्रधानमन्त्रीलाई भेट्न राजधानी काठमाडौँ आयो । प्रदेशमा सरकार बन्यो, तर कुनै काम गर्न नपाएपछि राष्ट्रपति निर्वाचनको सन्दर्भ पारेर आएका सरकारका सबै पदाधिकारीले प्रधानमन्त्रीलाई एउटै गुनासो गरे, ‘सरकार छ, तर केही काम गर्न पाइएको छैन । कि हामीलाई काम गर्ने वातावरण दिनुपर्‍यो, होइन भने अब प्रदेशमा सरकारका प्रतिनिधि बनेर हिँड्न गार्‍हो भइसक्यो ।’

कानुनी शून्यता