२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
विविधा

Bibidha

कल्याणकारी राज्यमा महिलालाई दिइने अवसर 

बिस्तारवादी राजनीतिक उतारचढावका कारण विश्वमै १८ औं शताब्दीसम्म कल्याणकारी राज्यको अवधारणाले खासै महत्व पाएन तसर्थ राज्यको काम, कर्तब्य र दायित्व पनि सिमित थियो ।

कल्याणकारी राज्यमा महिलालाई दिइने अवसर 

सामुदायिक शिक्षा सुधार कसरी ?

केही व्यक्तिलाई विद्यालय शिक्षा स्थानीय तहमा असीमित अधिकारसहित गएकाले विद्यालय तहसनहस हुन थालेको र अझ खराब हुनेछ भन्ने लागेको छ । यसमा केहीमात्र सत्य छ । विद्यालय शिक्षामा केन्द्रीकृत सत्ताबाट केही वर्षमा भएको मुख्य परिणाम भनेको सार्वजनिक विद्यालयमा सर्वसाधारण जनताको भरोसा उठ्नु हो ।

सामुदायिक शिक्षा सुधार कसरी ?

कांग्रेसका पीडा

स्थानीय निर्वाचन सकिएको १० महिना र प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचन सकिएको करिब ४ महिनापछि निर्वाचन पराजयका विषयमा समीक्षा गर्न चैत ९ गतेदेखि वैशाख १६ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीनै तहको निर्वाचन पराजयको विषयमा समीक्षा गर्न पूर्णरूपमा असफल भयो ।

कांग्रेसका पीडा

चिकित्सकहरूलाई मनोरञ्जन

मान्छे जुनसुकै पेसा–व्यवसायमा लागेको होस् या जुनसुकै क्षेत्रमा लागेर काम गरोस् । उसलाई मनको एक कुनामा रमाउने, हाँस्ने इच्छा रहिरहन्छ । मेडिकल डाक्टरहरू हरदम बिरामीको सेवामा खटिरहनुपर्ने अवस्थाबाट एकछिन भए पनि उन्मुक्ति लिएर मानवीय अनेक गुण र क्षेत्रका मान्छेसँग घुलमिल हुन, रमाउन चाहन्छन् ।

चिकित्सकहरूलाई मनोरञ्जन

यथास्थितिकै खतरा

नेपालमा कुनै विषयमा छलफल या बहस हुँदा मूलत: दुइटा धारहरूको प्रधानता देखिन्छ । पहिलो, कुनै व्यक्ति र विषयलाई अति राम्रो भनेर हाँमाहाँ मिलाउने अनि अर्को पक्षलाई निषेध गर्ने । दोस्रो चाहिँ राम्रै हुनुका बाबजुद विरोधै गर्ने । अर्थात् अति राम्रो भनेर देवत्वकरण र नराम्रो भनेर दानवीकरण गर्ने ।

यथास्थितिकै खतरा

पुराना नेताको नयाँ वाचा

मलेसियाको राजनीतिमा भइरहेको हलचल निकै रोचक र अपत्यारिलो छ । राजनीतिबाट अवकाश लिइसकेका एक ९२ वर्षीय निरंकुश राजनेताले पुन: चुनावी मैदानमा प्रवेश गरी, आफैंले बनाएको भ्रष्ट उत्तराधिकारीलाई हराएर फेरि सत्तासिन भएका छन् ।

पुराना नेताको नयाँ वाचा
वैशाख ३१, २०७५

शल्यक्रिया दुर्घटना कम गर्ने उपाय

 केही पहिले नर्भिक अस्पतालमा एउटा घुँडाको शल्यक्रिया हुनुपर्नेमा अर्को घुँडाको शल्यक्रिया गरिएको घटनाले चिकित्सा सेवाका दुर्घटना कसरी कम गर्ने भन्ने प्रश्नलाई अग्रस्थानमा ल्याएको छ ।

शल्यक्रिया दुर्घटना कम गर्ने उपाय

कृषिका कार्यसूची

नेपालीको जनजीविका, आम्दानी र रोजगारीको मुख्य आधार कृषि क्षेत्र हो । यसको रूपान्तरण नगरी देशको समृद्धिको यात्रा तय हुन सक्दैन । हाम्रा लागि कृषि सपार्ने भनेको खानेकुरा, रोजगारी र आम्दानी बढाउने मात्र हैन, आत्मसम्मान, स्वाभिमान र राष्ट्रियताको पनि सवाल हो । अहिले सरकारको बोलीमा कृषि प्राथमिक क्षेत्र बनेको छ ।

कृषिका कार्यसूची

बलात्कृतलाई सामाजिक न्याय

सधैं एउटै बाटोमा हिँडिरहनु कसैका लागि पनि सुखद हुँदैन । त्यसैले मानिस नयाँ–नयाँ बाटोमा हिँडिरहन चाहन्छ । पढ्ने, बोल्ने वा लेख्ने कुरा पनि त्यही हो । तर हामी बाँचिरहेको समाजले हामीमध्ये धेरैलाई त्यही विषय सयौंपटक दोहोर्‍याएर लेख्न, बोल्न बाध्य पारिरहन्छ ।

बलात्कृतलाई सामाजिक न्याय

प्रदेश ५ को समृद्धिका आधार

नेपालमा संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तह निर्वाचन सम्पन्न भई तीनै तहमा सरकारहरू सञ्चालनमा आएका छन् । तर संघीयताका आधारको रूपमा रहेका प्रदेश र स्थानीय सरकारको सञ्चालनमा संघको सहयोग पर्याप्त रूपमा हुन नसकेको आभाष भएको छ ।

प्रदेश ५ को समृद्धिका आधार