१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
विविधा

Bibidha

मुलुकको समृद्धिमा पलायन भएका बौद्धिकले खेल्न सक्ने भूमिका 

एक सर्वेक्षण अनुसार हरेक ८ जना प्रभावशाली वैज्ञानिकहरु मध्ये १ जना विकासशिल राष्ट्रमा जन्मिन्छन्, जस मध्ये ८० प्रतिशत वैज्ञानिकहरु विकसित देशमा पलायन हुन्छन् ।

मुलुकको समृद्धिमा पलायन भएका बौद्धिकले खेल्न सक्ने भूमिका 

समानताको चोके

सन् १८३९ मा चीनले अफिमको व्यापारमा प्रतिबन्ध लगायो । त्यस बेला चीनमा अफिमको व्यापार एकलौटी रूपमा बेलायतीले गरिरहेका थिए । धेरै मुनाफा भएको संसारकै आकर्षक व्यापार गरिरहेका बेलायती व्यापारीले आफ्नो सरकारलाई चीनको कदमविरुद्ध उक्साए । त्यसपछि बेलायतले चीनविरुद्ध युद्ध घोषणा गर्‍यो । चीनले युद्ध हार्‍यो र अफिमको व्यापार फेरि यथावत चल्यो ।

समानताको चोके

समतामूलक बजेटको अपेक्षा

शताब्दीऔंदेखि किनारामा पारिएका लिंग, वर्ग, क्षेत्र र समुदायलाई मूलधारमा ल्याउने लक्ष्यसहित बजेटले उनीहरूका विषयलाई फरक ढंगबाट सम्बोधन गर्न आवश्यक छ ।सं घीय संसदमा ‘विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता’ माथिको छलफल चालु छ ।

समतामूलक बजेटको अपेक्षा

पदाधिकारीविहीन महिला आयोग

राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन छ । राजनीतिक दलहरूले उम्मेदवार छनोट गर्ने नसकेर हो वा यो आयोगको अपरिहार्यता नबुझेर यस्तो अवस्था आएको हो । नेपालको जनसंख्याको लगभग ५० प्रतिशत हिस्सा ओगटेका महिलाको मुद्दामा प्रत्यक्ष सरोकार राख्ने यो आयोग पदाधिकारीविहीन हुनु विडम्बनापूर्ण छ ।

पदाधिकारीविहीन महिला आयोग

शैक्षिक सिन्डिकेट कहिले हट्ला ?

देश सिन्डिकेटको भुमरीमा फसेको छ । सिन्डिकेट नभएको क्षेत्र अब सायदै भेटिएला । सामाजिक सेवा क्षेत्रमा समेत जब्बर रूपमा रहेको सिन्डिकेटले सेवाभावलाई खप्लक्कै निलेको छ । अमानवीयता, अपराध र लुटलाई प्रश्रय दिएको छ ।

शैक्षिक सिन्डिकेट कहिले हट्ला ?
जेष्ठ ६, २०७५

खाडी बस्ने नेपाली ग्रिनकार्डको लोभमा छैनन् 

जीवनभर पलायनबादी भएर देश छोड्नेहरुलाई अमेरिका वा युरोपको ग्रिनकार्ड अनिबार्य चाहिन्छ । नेपालमा भएको बाबुबाजेको पैत्रिक सम्पत्ति बेचेर हुण्डी मार्फत अमेरिका वा युरोपमा लगेर घर किन्ने सोच भएकाले युएईलगायतका खाडी मुलुकहरुमा ग्रिनकार्ड पाइन्न भनेर खिसिट्यूरी गर्नु पनि सामान्य नै हो ।

खाडी बस्ने नेपाली ग्रिनकार्डको लोभमा छैनन् 

यस्तो हुनेछ १० वर्ष पछिको नेपाल

आज कान्तिपुरले एउटा उत्साहजनक कार्यक्रम गरेको छ । हुन त सञ्चार माध्यम पढ्ने–पढाउने, सुन्ने–सुनाउने, सिकाउने, मनोरञ्जन दिने, सूचना दिने र मिलाउने–जुधाउने कामहरूमा रुचि राख्ने ठाउँ हो । यसले कहिले माया पनि पोख्छ, कहिले रिस पनि फेर्छ ।

यस्तो हुनेछ १० वर्ष पछिको नेपाल

महिलाको अंश हक

मुलुकमा सर्वसाधारणको नैतिकता, आर्थिक हित, न्यायपूर्ण व्यवस्था र सुसम्बन्ध कायम राख्नेलगायतका उद्देश्य लिएको मुलुकी देवानी (संहिता) ऐन २०७४ आगामी भदौ १ गते प्रारम्भ हुने गरी प्रमाणीकरण भइसकेको छ । पारिवारिक र व्यावहारिक पक्षसँग सम्बन्धित हुनाले यो ऐनप्रति सबैको चासो बढ्नु स्वाभाविक हो ।

महिलाको अंश हक
जेष्ठ ५, २०७५

कांग्रेस, कमिनिस्ट र केमिस्ट्री

एउटा छलफलमा भाग लिएको थिएँ, केही समय पहिले । दुई दलले ढपक्कै ढाकेको नेपाली राजनीतिलाई म एक साहित्यकार, साहित्य सिद्धान्तमा चाख राख्ने अनि यी कुनै दलमा नजोडिएको मानिसले कसरी हेर्छु भन्ने प्रश्न आउँदा म राम्ररी झस्केंँ ।

कांग्रेस, कमिनिस्ट र केमिस्ट्री

एब्सट्रेक्ट सोसियोलिजम

अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै कला अवलोकन कार्यमा व्यस्त थिए । सम्पूर्ण वातावरण नै एउटा गहकिलो ह्यान्डस्केपमा परिणत भएको थियो ।

एब्सट्रेक्ट सोसियोलिजम

‘टुपी माहात्म्य’ माथि प्रश्न

ज्ञान उत्पादनमा सीमित वर्ग, वर्ण र लिंगको प्रभुत्व रहेको खण्डमा वास्तविकतालाई उपेक्षा वा तोडमरोड गरिनु अनौठो होइन । २०७४ माघ २० मा सौरभले ‘कान्तिपुर’मा ‘नलेखी नभएकाले मात्र’ (टुपी महात्म्य) मा पनि वास्तविकतालाई उपेक्षा गर्दै लेखेका छन्, ‘टुपी ब्राह्मण पर्यायवाची होइन’ र ‘टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो ।’

‘टुपी माहात्म्य’ माथि प्रश्न

संघर्ष, धोकाधडी र एकता

नेपाली कम्युनिस्ट पार्टीहरूको इतिहासका पाना पल्टाउँदा फुटका मितिहरू धेरै भेटिन्छन् । फुटका कारण खोतल्दा समाज परिवर्तन र समाजवादको सपना पूरा गर्ने भन्दै हिँड्ने कम्युनिस्ट पार्टी संकीर्णतामा जकडिएका पनि पाइन्छन् ।

संघर्ष, धोकाधडी र एकता

हामी कस्तो ‘समृद्धि’ खोज्दैछौं ?

समृद्धिको आआफ्नै व्याख्या होलान् र त्यो समय र परिस्थितिमा निर्भर गर्छ । बीपी कोइरालाले उनको समयमा समाजवादलाई ‘सबै नेपालीको एउटा घर होस्, घरमा एउटा दुहुनो गाई होस्, सबै नेपालीको एकहल जोतको जमिन होस्, सबैका छोराछोरीले स्कुल पढ्न पाउन्, बिरामी हुँदा सबैले औषधी गर्न सकुन्’ भनेर व्याख्या गरेका थिए ।

हामी कस्तो ‘समृद्धि’ खोज्दैछौं ?