१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
विविधा

Bibidha

अतिवादको लाक्षणिक रूप

एमाले–माओवादी केन्द्र एकताको ८ महिना लामो छट्पटीपछि फेरि एकाएक नाटकीय रूपमा बौरिएर एमालेका दुई नेताको ‘रहस्यमय हत्या भएकै’ दिनलाई शुभसाइत मान्दै ‘एकीकरण’ हुनुले केही कौतुहलता अवश्य जन्माएको छ ।

अतिवादको लाक्षणिक रूप

भ्रष्टाचारमा लैंगिकता

मुलुकका प्राय: सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार समग्र नेपालीको ठूलो टाउको दुखाइको विषय हो । २०४६ सालपछि भ्रष्टाचार अन्त्यका लागि प्रत्येक नवगठित सरकार सैद्धान्तिक रूपमा सधैं प्रतिबद्ध रहे, तर अहिलेसम्म बनेका सरकारले त्यसमा सफलता हासिल गर्न सकेनन् ।

भ्रष्टाचारमा लैंगिकता

स्थानीय सरकारमा सिमरौनगढ

उसो त सिमरौनगढको राजनीतिक परिचय अहिले एउटा नगरपालिकाको रूपमा हो । नेपालमा नवसंरचित अनेक नगरपालिका छन् । तर प्रदेश २ अन्तर्गत बारा जिल्लाको दक्षिणी सीमासंँग जोडिएको सिमरौनगढको परिचय यतिमा टुंगिंदैन ।

स्थानीय सरकारमा सिमरौनगढ
जेष्ठ ९, २०७५

जनमत दुरुपयोगको शृङ्खला

राष्ट्रिय राजनीतिमा जुन फरक विचार र मार्गचित्र बोकेर क्रियाशील छौं, त्यसले हामीलाई निराश, शिथिल र पलायन हुने अनुमति दिंँदैन । राप्रपाको विजारोपण गर्दा हामीले मुलुकलाई एउटा वैकल्पिक प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने संकल्प गरेका थियौं ।

जनमत दुरुपयोगको शृङ्खला

खस्कँदो सिकाइ स्तर

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०६८ सालदेखि विभिन्न कक्षाका विभिन्न विषयमा विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण गर्दै आएको छ । केन्द्रका प्रतिवेदनहरूले विगत ७ वर्षमा विद्यालय शिक्षाको सिकाइ स्तरमा उल्लेखनीय सुधार नभएको र विभिन्न समूह बीचको सिकाइ स्तरको भिन्नता बढ्दै गएको समेत देखाएको छ ।

खस्कँदो सिकाइ स्तर

बिहे नगरे पनि आमा !

‘अब बिहे नगरे पनि महिलालाई आमा बन्ने अधिकार ।’ कान्तिपुरमा यो समाचार पढेपछि म निकै खुसी भएँ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्तावलाई म खुलेर समर्थन गर्छु ।

बिहे नगरे पनि आमा !

छारे रोगका भ्रम

एक किशोरीलाई अचम्मको रोग लाग्यो । उनी अचानक बेहोस हुन्थिन्, हातखुट्टा फलाम जस्तै कडा भई केहीबेर बिजुलीको करेन्ट लागेझैं हल्लिन्थिन्, सँगसँगै उनको मुखबाट फिँज आउने, कहिले जिब्रो टोकिने र दिसा–पिसाब छुट्ने गर्थ्यो ।

छारे रोगका भ्रम
जेष्ठ ८, २०७५

के माओवादी विसर्जन भएको हो?

के २०७५ साल जेठ ३ गते माओवादी सकिएको दिन हो? यो प्रश्न अहिले निकै चर्चामा छ । २०५१ मा जन्मिएको माओवादी पार्टी नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरण हुन २४ वर्ष लाग्यो । त्यसअघि के त्यो चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङको पार्टी थियो ? थिएन ।

के माओवादी विसर्जन भएको हो?

विश्वको ध्यान खिच्ने एकता

लामो संशयबीच दुई मुख्य वामपन्थी पार्टीबीच जेठ पहिलो साता पार्टी एकता भएको छ । व्यक्तिवाद अर्थात व्यक्तिगत सम्पत्ति, व्यक्तिगत नाफा, व्यक्तिगत हितको सर्वोच्चता नै सारमा पुँजीवाद हो भने त्यसको ठिक विपरीत कम्युनिजमको मुख्य सार भनेको समुदायवाद हो ।

विश्वको ध्यान खिच्ने एकता

नेकपामा ‘पजनी’ र अधिनायकवाद

साँच्चै पार्टी एकता गर्न कठिन छ कि पार्टीको केन्द्रीय समिति बनाउन ? अहिले यस्तो प्रश्न सोधियो भने पार्टीको केन्द्रीय समिति बनाउन नै गाह्रो भएको उत्तर आउन बेर छैन । किनभने पार्टी एकता गर्नुभन्दा सकसपूर्ण भइरहेको देखिन्छ, पार्टीको केन्द्रमा कुन–कुन नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने काम ।

नेकपामा ‘पजनी’ र अधिनायकवाद

भाषामाथि प्रहार किन ?

केही दिनअघि विश्वविद्यालयको परिसरमा केही विद्यार्थी हस्याङ–फस्याङ गर्दैको अवस्थामा भेटिए । नेपाली भाषा बचाउ अभियान चलाइरहेका उनीहरू प्रचार–प्रसारका लागि सञ्चार माध्यमको खोजी गर्दै थिए ।

भाषामाथि प्रहार किन ?