विविधा

Bibidha

लोकवार्ताको ढुकुटीमा थपिएको प्रोफेसर सुवेदीको ‘जोकलोर’

नेपाली लोकसाहित्यलाई लोकवार्ता अर्थात् ‘फोकलोर’को ढुकटीमा नयाँ आयाम थपिएको छ । जसलाई प्रोफेर अभि सुवेदीले ‘जोकलोर’ भनेर भित्र्याएका छन् । यो नेपाली परिवेशमा नितान्त नयाँ शब्द र विधा हो ।

लोकवार्ताको ढुकुटीमा थपिएको प्रोफेसर सुवेदीको ‘जोकलोर’

नि:शुल्क शिक्षाका चुनौती

संघीयता कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहमा सुम्पिइएको छ । वैशाखको पहिलो साता गाउँपालिका तथा नगरपालिका तहबाट ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सुरु भर्ना अभियान सुरु भयो ।

नि:शुल्क शिक्षाका चुनौती

छुवाछूत मुक्त घोषणाका १० वर्ष

ऐतिहासिक जनक्रान्ति २०६३ को राप र तापले यस परिवर्तनको हिस्सेदार दलित समुदायलाई पनि बनाउने उद्देश्यले जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । यो घोषणा परम्परागत खालको थिएन ।

छुवाछूत मुक्त घोषणाका १० वर्ष
जेष्ठ २०, २०७५

खाद्य बजार नियमनमा सुधार आवश्यक

प्राय: कुनै न कुनै रुपमा समाचार वा हल्लाको विषय बन्ने तर कहिल्यै आशातित सुधार नभएको क्षेत्र हो खाद्य स्वच्छता र गुणस्तर । खाद्य बजारमा स्वच्छता कायम गर्नका लागि बनेको ऐन कानुन पनि छन्, सरकारी नियामक निकाय पनि छन्, सञ्चारमाध्यमले पनि खबरदारी गरेकै छन्, उपभोक्तावादीले चर्को स्वरमा आवाज उठाइरहने क्षेत्र यही पनि हो ।

खाद्य बजार नियमनमा सुधार आवश्यक

ग्रामीण विकास र महिला सशक्तिकरणको चिनियाँ मोडल 

विश्व मौरी दिवस (मे २०, २०१८) मा चीनको ग्रामीण क्षेत्रको स्थलगत भ्रमण तथा अवलोकन गर्ने अवसर मिल्यो जुन विरलै मिल्ने गर्दछ । चीनको सुदूर दक्षिणमा रहेको हाइनान प्रान्तको छ्यङचोङ काउन्टीमा पर्ने जाहान गविसमा गराइएको यस भ्रमणको प्रमुख उद्देश्य चीनमा अवलम्बन गरिएका ग्रामीण विकास कार्यक्रमहरुका कारण गरिवी निवारण र महिला सशक्तिकरणमा भएको उत्साहपूर्ण सकारात्मक परिवर्तनबारे विश्वका अन्य मुलुकका प्रतिनिधिहरुलाई देखाउनु रहेको थियो । 

ग्रामीण विकास र महिला सशक्तिकरणको चिनियाँ मोडल 

ईतिहास : लखन थापाअघि नै मगर विद्रोह  

लखन थापा मगरले ब्यवस्थित सशस्त्र विद्रोहको तयारी गरिरहेका थिए । उनले जंगबहादुर राणाको हत्या गर्ने प्रतिज्ञा गरेका थिए । तर, उनीसहित सात जना विद्रोहीलाई जंगबहादुरकै आदेशमा वि.सं. १९३३ साल फागुन २ गते गोरखा, बुङ्कोटको काउले भागारमा झुण्ड्याएर मृत्यूदण्ड दिइयो । उनी नेपालको प्रथम शहीद घोषित भइसकेका छन् ।

ईतिहास : लखन थापाअघि नै मगर विद्रोह  
जेष्ठ १९, २०७५

सबैका मनमनका राजा

ऋतु अनुसार नेपालमा जेठलाई सबैभन्दा उराठदाग्दो महिनाको रूपमा लिइन्छ । त्यसमा पनि २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा एक अकल्पनीय घटनामा राजा वीरेन्द्रको देहावसान भएपछि त नेपालको इतिहासमा यो महिनालाई अशुभ महिना हो कि भन्न पनि लाग्छ ।

सबैका मनमनका राजा
जेष्ठ १८, २०७५

यसरी हुन्छ जलविद्युतबाट कर्णालीको विकास

विद्युत विकास विभागको सबैभन्दा पछिल्लो आंकडा अनुसार कर्णाली प्रदेशमा केवल ३.६ मेगावाटको आयोजना संचालनमा रहेको छ । करिब ४२०० मेगावाट बराबरका आयोजनाहरु सर्वेक्षणको चरणमा छन् ।

यसरी हुन्छ जलविद्युतबाट कर्णालीको विकास

अमेरिका बस्नेले भन्दैमा किन विश्वास गर्नु ?

भोजपुरी भाषामा एउटा उखान छ, "जिन्दगी झण्ड बा, फिर भी घमण्ड बा" अर्थात एकथरी मान्छेहरु यस्ता हुन्छन् कि उनीहरुको जिन्दगी बर्बाद हुँदा पनि घमण्ड भने एक रत्ति कम हुँदैन ।

अमेरिका बस्नेले भन्दैमा किन विश्वास गर्नु ?

मधुमास वरपरको कम्युनिस्ट सरकार

राजनीतिमा सय दिन पनि विशेष समय मानिने मान्यताका आधारमा नयाँ सरकारको कार्यक्रम, राजनीतिक प्रतिबद्धता, कार्यशैली र सामथ्र्य चिन्ने अवसरका रूपमा लिइन्छ ।

मधुमास वरपरको कम्युनिस्ट सरकार

कुन बाटोमा वाम सरकार ?

सत्तारुढ दुई ठूला कम्युनिस्ट पार्टी एमाले–माओवादी केन्द्र मिलेर एकीकृत नेकपा बनेसँंगै राजनीतिक परिदृश्यले निक्कै भिन्न, नयाँ, रोचक र रोमाञ्चक मोड लिएको यथार्थ मान्नैपर्छ । यो एकतासंँगै राजनीतिक शक्ति सन्तुलनमा नयाँ आयाम थपिएको छ ।

कुन बाटोमा वाम सरकार ?

बिमा नवीकरण समस्या

बिमालेख व्यतित हुने अनुपातले बिमितको सन्तुष्टिको स्तरलाई इंकित गर्छ । त्यसैकारण यो अनुपात बिमा उद्योगकै लागि मुख्य मुद्दा तथा सरोकारको विषय हो ।

बिमा नवीकरण समस्या

के गणतन्त्र असुरक्षित छ ?

गणतन्त्र स्थापनायता १० वर्ष व्यतीत भएका छन् । यसबीच यसको स्थायित्वलाई लिएर उठ्ने गरेका थुप्रै आशंका हटेका छन् । यद्यपि असहज परिस्थितिबीच संविधान जारी गरिएका प्रसंग र त्यससँगै भारतद्वारा लगाइएको आर्थिक नाकाबन्दी सदैव स्मृतिमा रहिरहनेछन् ।

के गणतन्त्र असुरक्षित छ ?