विविधा
असार ६, २०७५

विश्वकपप्रतिको अति लगावले हृदयघातको जोखिम

अचेल सामाजिक सञ्जालका भित्ताहरु विश्वकप फुटबलका समाचारले भरिएका छन् । सर्वसाधारणदेखि समाजका प्रतिष्ठित मानिसहरुलेसमेत आआफ्नो मन पर्ने टीम वा खेलाडीका पक्षमा ट्वीट वा फेसबुक स्ट्याटस राख्ने गरेका छन् ।

कांग्रेसमा युग सुहाउँदो व्यवस्थापन

नेपाली कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला हेटौंडामा भइरहेको छ । मुलुक संघीय संरचनामा गएपछि भएका संघीय संसद्, प्रादेशिक व्यवस्थापिका र स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले अपेक्षित नतिजा प्राप्त गर्न नसकेको पृष्ठभूमिमा देशभरि फैलिएको नेतृत्व पंक्तिबीच यो अन्तरक्रियाको अवसर जुटेको छ ।

प्रश्नलाई ‘इन्काउन्टर’ गर्ने अधिनायकवाद

अचेल हाम्रो देशका जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री र प्रशासक भारतीय हिन्दी फिल्म ‘नायक’का अनिल कपुरजस्तै देखिन्छन् । उनीहरूको मनोविज्ञानमा कपुरले भूमिका खेलेको ‘एक दिनको मुख्यमन्त्री’ शैलीप्रति भरपुर मायामोह देखिएको छ, त्यही मायामोह पोखिएको पाइन्छ, उनीहरूका अभिव्यक्ति र आचरणमा पनि ।

परराष्ट्र नीति परिमार्जनको खाँचो

नेपालको राजनीतिक शक्ति सन्तुलनमा आएको फेरबदलसँगै अबको परराष्ट्र नीतिका केही आयाममा परिवर्तन हुनुपर्ने स्पष्ट संकेत देखिएको छ । लामो समयको राजनीतिक अन्योल, अस्थिरता र अकर्मण्यताबीच वामपन्थी गठबन्धन लगायत अन्य दलको संयुक्त सरकार बन्नु आफैमा सकारात्मक पक्ष हो ।

महामहिम निवासको ‘लज्जा’

परराष्ट्र मन्त्रालयमा सालिन्दा देखिने दौडधुप र सधैं खेप्नुपर्ने स्पष्टीकरणको एउटै कारण छ— भवन खरिद । यो शीर्षकमा वर्षेनि अर्ब रुपैयाँको सूचकांकमा बजेट पनि निर्धारण हुन्छ ।

असार ५, २०७५
ADVERTISEMENT

होस्टल : कतै विकृतिको अखडा त बन्दै छैन ? 

राजधानी काठमाडौंमा होस्टेल व्यवसाय फस्टाईरहेको छ । प्रारम्भिक अनुमान अनुसार लगभग एक हजार होस्टेलहरु काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका छन् । तर होस्टलको संख्यात्मक बिस्तारसंगै अनेकौं चुनौतिहरु पनि बढ्दै गएको देखिन्छ ।

छातीमा हात राखेर भन्नुस्,‘म हुण्डी गर्दिन’

हालै युएईस्थित नेपाली दूतावासले युएईमा रहेका नेपाली बैंकर्स र एक्स्चेन्जमा काम गर्ने प्रतिनिधिसँग रेमिटेन्स सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो । यस्तै कार्यक्रम एक वर्षअघि पनि भएको थियो । त्यतिखेर अबुधाबीबाट तीन सय किलोमिटर टाढा रस अल खैमामा आयोजना गरिएको कार्यक्रममा युएईका ‘गन्नेमान्ने’ नेपालीलाई निम्ता गरिएको थियो ।

कांग्रेसको अबको दिशा

नेपाली कांग्रेसभित्र अहिले अन्योल र चुनौतीपूर्ण अवस्थामा छ । यस्तो बेला हुन लागेको पार्टीका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाले तृणमूल तहका वास्तविक समस्या र चुनौतीहरूलाई यथार्थवादी र वस्तुपरक विश्लेषण गर्दै समाधानको मार्गनिर्देशन गर्ने ‘विपत्तिका नेता’को भूमिकाका साथ प्रस्तुत हुने आशा गरिएको छ ।

भूराजनीतिक अनुकूलतामा बेइजिङ यात्रा

पहिलो विदेश भ्रमणको करिब दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँचदिने औपचारिक भ्रमणमा मंगलबार बेइजिङ प्रस्थान गर्दैछन् । चैत २३–२५ (६–९ अप्रिल) सम्म दक्षिणको राजकीय भ्रमण गरेका प्रधानमन्त्री ओलीको उत्तर यात्रा (असार ५–१०) लाई चासोपूर्वक हेरिएको छ ।

त्रिदेशीय सहकार्यको अन्तर्य

चीन–नेपाल–भारत त्रिदेशीय सहकार्यबारे चीनले आफ्नो पछिल्लो औपचारिक धारणा नेपालसमक्ष राखेको दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकीको भ्रमणका लागि मंगलबार बेइजिङ उत्रँदैछन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण (चैत २३–२५) लगत्तै चीनयात्रा तयका लागि वैशाख ३–८ मा चीन पुगेर फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष चिनियाँ विदेश मन्त्री वाङ यीले त्रिपक्षीय सहकार्यको अवधारणा सुनाएका थिए ।