विविधा
असार १६, २०७५

जिप्सीमाथि पश्चिमी दृष्टि

सभ्यता, पुनर्जागरण, प्रजातन्त्र, समानता र मानव अधिकारजस्ता कुरा पश्चिमी देशहरूकै भूमिमा सयौं वर्षदेखि चलेका केही अभ्यासका आधारमा हेर्दा चकित पार्ने किसिमका देखिन्छन् । एडबार्ड सइदले ओरियन्टालिजम (१९७८) किताब लेखेर त्यसले प्रभावित गरेको पनि निकै वर्ष भइसक्यो ।

डा. देवकोटाको हेलमेट नियम

मेरा मित्रकाजीले मलाई एकाबिहानै फोन गरेर ‘विश्वास र उहाँको श्रीमतीको गम्भीर मोटरसाइकल दुर्घटना भएकोले हामी ठिमीे अस्पतालमा उहाँहरूलाई हेर्न जाँदैछौं’ भन्नुभयो । हामी अस्पताल पुग्ने बेलामा अरू साथीहरू पहिले नै पुगिसक्नु भएको रहेछ ।

चिनियाँ ऋणको ‘गलपासो’

श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले चिनियाँ पक्षसँग बन्दरगाह बनाउने महत्त्वाकांक्षी योजनाका लागि हरेकपटक ऋण वा सहयोग माग गर्दा सधैं सकारात्मक उत्तर प्राप्त भयो ।

असार १५, २०७५

अधिनायकवाद आउने आशंका

कम्युनिस्टहरू एकजुट भएकाले हुनुपर्छ, नागरिक जीवनका कतिपय कोणमा अचेल देशलाई तिनीहरूले अधिनायकवादतर्फ धकेल्ने यत्न गर्दैछन् भन्ने चर्चा छ । राज्यका तीनवटै तह केन्द्र, प्रदेश र स्थानीयमा निर्वाचित प्रतिनिधि र पदाधिकारी छन् । जनादेश प्राप्त शासन व्यवस्था छ ।

‘अधिनायकवाद’को विनिर्माण

२०४७ सालको लोकतान्त्रिक परिवर्तनपछिका करिब ४ दशकमा पहिलोपटक ठूलो जनअपेक्षा सहित दुई तिहाइको स्थिर सरकार बनेको छ । त्यो जनचाहनालाई सम्बोधन गर्नु यो सरकारको मूल जिम्मेवारी हो । नेपालमा स्थिर सरकार बनाउने अवसर नै नजुरेको पक्कै होइन ।

ADVERTISEMENT

बेरुजु, भ्रष्टाचार र वित्तीय अनुशासन

भ्रष्टाचार र बेरुजु नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्दै लोकतन्त्रका लाभ जनतासम्म पुर्‍याउने वातावरणको सिर्जना गर्न महालेखा परीक्षकको महत्त्वपूर्ण भूमिका रहन्छ । महालेखा परीक्षक ५९ वर्षदेखि यो कार्यमा निरन्तर छ र शुक्रबारदेखि ६० वर्षमा प्रवेशमा गरेको छ ।

असार १४, २०७५

संविधानको मर्म कुल्चिने यत्न

नेपाली समाजको इतिहास लामो छ । राजनीतिक सीमा फेरबदल भइरहे समयक्रममा, तर समाज थियो । समाज रहिरहँदा त्यहाँ द्वन्द्व पनि थियो । त्यसैगरी संवादका रैथाने प्रक्रिया पनि रहे । गाउँघरमा अझै संवादको परम्परा बाँचेको छ । स–साना प्रयत्नले पनि राम्रा परिणाम दिइरहेका हुन्छन् । तेस्रो पक्षका सन्तुलित भूमिकाले कसैको घर डढ्नुबाट जोगिएका, सप्रिएका कथाहरू भेटिन्छन् ।

सीपीसी हेडक्वाटरमा ओली

चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असार ६ गते चिनियाँ कम्युनिष्ट पार्टी अर्थात् ‘सीपीसी’ केन्द्रीय समितिको पार्टी स्कुल विभागले गरेको कार्यक्रममा सहभागी भई ‘समृद्धिमा राजनीतिक दलको भूमिका’ विषयमा सम्बोधन गरे । नेकपाका अध्यक्ष पनि रहेका प्रधानमन्त्री ओली सीपीसीको कार्यालय जाँदा नेपालमा छिटफुट रूपमा उनको आलोचना पनि भयो ।

महिला हिंसाका विभिन्न रूप

लोकतान्त्रिक सरकारको आधारभूत चरित्र नै आम जनताको जीवन र स्वतन्त्रताको रक्षा गर्नु हो । तर अहिले जेजति कारणबाट महिलामाथि विभेद/उत्पीडन/ज्यादती/हिंसा थोपरिएको छ र तिनै कारणले अनाहकमा महिलाले ज्यान गुमाउनु परिरहेको छ, त्यसका आधारमा महिलाको जीवनरक्षाको विषयलाई महत्त्वसाथ उठान गर्नु पक्कै अपराध नठहर्ला ।

मधेसी दलितलाई आरक्षणको अर्थ

सरकारले संघीय निजामती प्रशासनमा ५ क्लस्टरलाई बढाएर ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तको व्यवस्था गर्न बनेको विधेयक’मा आरक्षणका लागि छुट्याइएको ४५ प्रतिशत सिटको ५० प्रतिशतमा महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिँदैछ ।