२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
विविधा

Bibidha

'खलनायक' लाई नायक बनायो ' सञ्जु' ले

हामी सबै भित्र नायक र खलनायक दुवै हुन्छ । कतिपय निष्ठावान, सत्‌चरित्रका व्यक्ति पनि समयको दिशा नबुझ्दा खलनायक बनाइएका छन भने, कोही परिबन्दले खलनायक देखिन्छन् । कोइ चरित्रले नै खलनायक हुन्छन्। नब्बेको दशकमा खलनायक भन्ने चलचित्र बनेको थियो।

'खलनायक' लाई नायक बनायो ' सञ्जु' ले

लण्डनमा मैले देखेको विरोध प्रदर्शन 

नेपाल सरकारले यही २०७५ साउन १ गतेबाट लागू हुने गरी ‘विरोध प्रदर्श स्थल’ तोकेपछि नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले विभिन्न स्थानमा लगाएको निषेधाज्ञाको अवज्ञा गर्ने निर्णय गरेपछि बहसमा झनै नयाँ डिस्कोर्स जन्मिएको छ ।

लण्डनमा मैले देखेको विरोध प्रदर्शन 

सत्याग्रह र मानव अधिकार

चिकित्सा शिक्षा र स्वास्थ्यसेवा सुधारमा केन्द्रित रहेर ६ वर्षदेखि डा. गोविन्द केसीले गर्दै आएको निरन्तर सत्याग्रहले नेपालको वर्तमान पुस्तामा मात्र होइन, भावी पुस्तासम्मै दूरगामी प्रभाव पर्ने अवश्यम्भावी छ ।

सत्याग्रह र मानव अधिकार

आउँछ ओली अधिनायकवाद ?

प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमण सकेर काठमाडौं फर्केपछि सबैभन्दा बढी बहसमा छ– केरुङ–काठमाडौं रेल । एक वर्षभित्र चीन सरकारको सहयोगमा डीपीआर बनेपछि बल्ल कुन मोडालिटी (अनुदान, सहुलियतपूर्ण ऋण वा अन्य) मा बनाउने टुंगो लाग्छ ।

आउँछ ओली अधिनायकवाद ?

शिक्षामा स्थानीय तहको अग्निपरीक्षा

एसईई परीक्षाको नतिजा पछिल्लोपटक खस्किएको देखिएको छ । कक्षा १० को गणित बाहेक सबै विषयमा २५ अंकको प्रयोगात्मक परीक्षाको व्यवस्थासँगै अक्षरांकन पद्धति अपनाउँदासमेत नतिजा उकालो नलागेपछि विद्यालय शिक्षाको गुणस्तरप्रति प्रश्न उव्जिएको छ ।

शिक्षामा स्थानीय तहको अग्निपरीक्षा

युवाले चाहेको कांग्रेस

सक्रिय तथा ऊर्जाशील र समाधानमुखी तथा संघ, प्रदेश तथा स्थानीय तहमा प्रमुख प्रतिपक्षको सशक्त भूमिका निवार्ह गर्नसक्ने आधुनिक कांग्रेस युवाले चाहेका छन् । गुट–उपगुटले गाँजेको, समस्या नै समस्याले भरिएको अनि विकृति–विसंगतिले सताएको र पुरानै शैलीको कांग्रेस अबको चाहना होइन ।

युवाले चाहेको कांग्रेस
असार २४, २०७५

हामी दोषी छैनौं र ?

नेपालको विकास किन भएन ? देश किन बर्सेनि घाटामा चलिरहेको छ ? हामी किन लामो समय संक्रमणमा गुज्रिरहेका छौं ? किन दुनियाँले प्रगतिको यात्रा गरिरहँदा हामी सपना सँगाल्दै छौं ? प्रश्न गम्भीर छन् ।

हामी दोषी छैनौं र ?
असार २३, २०७५

मेडिकल शिक्षाको कर्णाली कहर

डा. गोविन्द केसी पन्ध्रौं सत्याग्रहका लागि जुम्ला पुगेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एकाएक धेरै मानिसको चर्चा र सरोकारको विषय बनेको छ । विगतका सत्याग्रहमा अक्सर काठमाडौंका प्रस्तावित मेडिकल कलेजहरूको धन्दा र विश्वविद्यालयका पदाधिकारीहरूको भ्रष्ट गतिविधिले बढी चर्चा पाउने गरेकोमा यसपल्ट कर्णाली प्रतिष्ठानमा सबैको ध्यान पुग्नु स्वागतयोग्य हो । तर अझै पनि कर्णाली प्रतिष्ठानको विषय के हो ? त्यसका समस्या के हुन् ? किन अहिलेसम्म त्यो ओझेलमा पर्‍यो ? धेरैलाई जानकारी छैन ।

मेडिकल शिक्षाको कर्णाली कहर

एउटा हतारको प्रस्थान

समाजमा व्यावसायिक भनेर स्थापित धेरै पेसामध्ये पत्रकारिता वास्तवमा निकै कठोर पेसा हो । भावनालाई तर्कले जित्दै अगाडि बढ्नुपर्ने यो पेसामा मृत्यु केवल एक आकस्मिकता मात्र बनिदिन्छ । केही दिन अघिसम्म सँगै कुम जोडेर काम गरिरहेका सहकर्मीको निधन हुँदा हामी केही छिन स्तब्ध हुन्छौं र अलिबेर पछि आफूलाई सम्हाल्दै कुन पृष्ठमा कत्रो समाचार दिने भनेर घोत्लिन थाल्छौं । हामीलाई शोक मनाउनेसम्म पनि फुर्सद मिल्दैन ।

एउटा हतारको प्रस्थान

आधुनिक सभ्यताको शासक !

‘स्वीकार गर्नुहोस्, यो उपहार मैले तपाईंकी छोरीका लागि ल्याइदिएको छु,’ एक ठूलो स्टोर्सको प्रबन्धक आफ्नो ग्राहकको ढोकामा पुगेर भन्छ । उपहार देखेपछि उक्त वृद्ध पिताले प्रबन्धको गाला चड्काइदिन्छ र भन्छ, ‘मेरो छोरीको बारेमा मलाई बढी थाहा हुन्छ कि तँलाई ? जे पायो, त्यही उपहार ल्याउने फटाहा ।’

आधुनिक सभ्यताको शासक !

कसरी जन्मियो, गुरुजूको पल्टन ?

नेपाली चाडपर्व, जात्रा आदि समारोहमा सेतो जामा, भोटो, पगरीसहित ढाल तरवारमा सजिएको कमाण्डरको नेतृत्वमा कालो दौरा–सुरुवाल, पगरीसहित प्राचीन शैलीको जंगी पोसाकमा भरुवा बन्दुक बोकी ऐतिहासिक बाँसुरी बजाउँदै कवाज पल्टनको अघि–अघि हिँड्ने सैनिक टुकडी नै हो, ‘गुरुजूको पल्टन ।’ तर यस पल्टनको खास नाम हो– ‘शार्दुलजंग’ ।

कसरी जन्मियो, गुरुजूको पल्टन ?

सिटामोलमा सीमित जनस्वास्थ्य

नेपाल त्यस्तो देशको रूपमा परिणत भएको छ, जहाँ जनस्वास्थ्यको सुधारका लागि एक अर्थोपेडिक सर्जन आफ्नो ज्यानको बाजी लगाएर चरणबद्ध अनशन गर्न बाध्य छन् । तर जनस्वास्थ्यकै नाममा सरकारी लालकिताबबाट तलब बुझ्नेहरू भने डाक्टर केसीको अनशनको सम्बन्धमा केही देख्न, सुन्न र बोल्न नपरोस् जस्तो गरेर प्रत्येकपटक मौन रहन्छन् ।

सिटामोलमा सीमित जनस्वास्थ्य