२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
विविधा

Bibidha

स्तनपान: जीवनको आधार

विश्व स्वास्थ्य सँगठन र युनिसेफको संयुक्त पहल तथा वर्ल्ड अलाएन्स फर ब्रेस्टफिडिङ एक्सनको सहजिकरणमा सन् १९९२ देखि सुरु गरिएको स्तनपान सप्ताह हरेक वर्षको अगस्ट महिनाको पहिलो साता मनाइन्छ। नेपालमा पनि स्तनपानलाई प्रबर्द्धन गर्न समुदायस्तरमा विभिन्न किसिमका कार्यक्रमहरु गरी मनाइँदै आइएको छ। 

स्तनपान: जीवनको आधार

पाकिस्तान : लोकतन्त्र 'नजरको धोखा' नहोस् 

म क्रिकेट धेरै खेल्ने गर्थें । अहिले खेल्नुभन्दा बढि हेर्छु । एउटा महान् क्रिकेटर चुनाव जितेर प्रधानमन्त्री बन्न लागि रहँदा, हेरिरहन मन लागेन । कलमसँग खेल्न मन लाग्यो । इमरान अहमद खान नियाजी अर्थात लोकप्रिय "इमरान खान" युवतीहरुका प्रिय पात्र हुन् ।

पाकिस्तान : लोकतन्त्र 'नजरको धोखा' नहोस् 

समृद्धिका बाधक नीति

राजा महेन्द्र ‘अरूले १०० वर्ष लगाएर गरेको उन्नति हामीले दस वर्षमा गर्नुपर्छ’ भन्दाभन्दै बिते । वीरेन्द्रले ‘विकासको मूल फुटाउने’ तथा ‘एसियाली मापदण्ड’ अनुरूप जीवनस्तर तुल्याउने नारा अघि सरेर आफूलाई ‘विकासप्रेमी राजा’ देखाए, तर नेपालले गरिबीबाट मुक्ति पाएन ।

समृद्धिका बाधक नीति

प्रदेशसँगका मतभेद

संवैधानिक प्रक्रियाको स्थापनाले मात्र मुलुकमा लोकतन्त्र स्थापना भयो भन्न कतिपय सन्दर्भमा कठिन हुन्छ । संसदीय गणितमा अत्यन्त बलिया देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी जनहितसँग गाँसिएको नागरिक सरोकारका मुद्दालाई बेवास्ता गरेका छन्, नागरिक आवाजप्रति बलमिच्याइँ गरेका छन् र बहुमतको अहंले न्यूनतम लोकतान्त्रिक मूल्य–मान्यतालाई कुल्चिने यत्न सुरु गरेका छन्, यस्तो सन्दर्भले मतादेशले राज्यसत्तामा पुगेकाहरूमा तदनुकूल मानसिकता परिवर्तन भएन भने लोकतन्त्रलाई बलियो पार्न सक्दैन भन्ने देखाउँछ ।

प्रदेशसँगका मतभेद

घेवा सुधारको पक्षमा

धार्मिक पृष्ठभूमि अनुरूप हामीले मानिआएका रीतिथिति, चालचलन र संस्कारमा विविधता पाइन्छ । धर्म कर्तव्य, अधिकार, न्याय, चरित्र, आस्था, विश्वाससँंग जोडिएको हुन्छ । धर्म आत्मिक सुख र अनुशासनको कडी हो ।

घेवा सुधारको पक्षमा

फाइदाजनक एपेन्डिक्स

एपेन्डिक्स हाम्रो ठूलो आन्द्राको तल्लो भागमा टाँसिएर वा झुन्डिएर रहेको गँड्यौला आकारको सानो अवशेष अंग हो । यसको औसत लम्बाइ ९ सेन्टिमिटर र चौडाइ ७ देखि ८ मिलिमिटरसम्म हुन्छ ।एपेन्डिक्समा ब्याक्टेरियाको संक्रमण हुनुलाई एपेन्डिसाइटिस भनिन्छ ।

फाइदाजनक एपेन्डिक्स
श्रावण १६, २०७५

किन मर्छन्, लेक लागेर वर्षेनी दर्जनौं ?

गत जेठ ६ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दुधकुण्ड नगरपालिका १० टाप्टिङका २९ वर्षीय पेमारिन्जि शेर्पाको लेक लागेर मृत्यु भयो । आमालाप्चा पार गरेर मेरा पिक जाने क्रममा लेक लागेपछि फर्किने क्रममा उनको खोर भन्ने ठाउँमा ज्यान गयो ।

किन मर्छन्, लेक लागेर वर्षेनी दर्जनौं ?

नेपाल–चीन सम्बन्ध : साझेदारीको सम्बन्ध

सन् २०१८ जुलाई १२ का दिन चिनियाँ जनताप्रति नेपाली जनताको स्नेह र सद्भाव बोकी नेपालले चीनलाई उपहार दिएको एकजोडी १ सिंगे गैँडा चीनको क्वाङ्चौ सहरमा पुग्यो । अर्को एकजोडी १ सिंगे गैँडा पनि चीनमा पुर्‍याउने तयारी हुँदैछ ।

नेपाल–चीन सम्बन्ध : साझेदारीको सम्बन्ध

नेपाल–चीन सम्बन्ध: समृद्धिमा सहयात्रा

नेपाल–चीन सम्बन्धमा अगस्ट १ ऐतिहासिक महत्त्वको दिन हो । ठिक ६३ वर्ष पहिले दुई मुलुकका दूरदर्शी नेतृत्वले दुई देशबीच ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई कूटनीतिक सम्बन्धमा रूपान्तरण गरे ।

नेपाल–चीन सम्बन्ध: समृद्धिमा सहयात्रा

क्रिकेटको कोसेढुंगा

विश्व क्रिकेटमा आज दुई महत्त्वपूर्ण विषय चर्चामा छन् । पहिलो, नेपाली क्रिकेट ऐतिहासिक क्षणमा आइपुगेको छ– गत मार्चमा हासिल गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई मूर्तरूप दिने अभियानको पहिलो खुड्किला बनेर ।

क्रिकेटको कोसेढुंगा