विविधा

Bibidha

समृद्धिको लागि ग्रामीण पर्यटन 

नेपाल पर्यटनको अधिक संभावना बोकेको मुलुक हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गौतम वुद्ध जन्मेको देश नेपाल भनेर विश्वमा नेपाल चिनिन्छ । कैयौं उच्छ हिमशृङखलासहित प्राकृतिक हिसाबले सुन्दर देश नेपालमा पुरातात्विक सम्पदाले समेत भरिपुर्ण छ ।

समृद्धिको लागि ग्रामीण पर्यटन 

बलात्कारी जन्माउने कारखाना

तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्‍यो ?तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ? तिमीलाई स्वास्नीमान्छेले बेच्यो ? तिमी निरुत्तर छौ यस प्रश्नको अघि आजको सत्तारूढ तिमी । – पारिजात/मानुषी

बलात्कारी जन्माउने कारखाना

खाद्यवस्तुको म्याद कति ?

म्याद नाघेको खाद्यवस्तुु सेवन गर्न मिल्छ र ? कतिपयलाई यो प्रश्न गर्नु मुर्खता लाग्न सक्छ । उपभोग्य मिति समाप्त भएको थाहा हुँदाहुँदै पनि त्यस्ता खाद्यवस्तुु खरिद गर्ने उपभोक्ता सायदै होलान् । किनकि उपभोक्ताले तिर्ने मूल्य गुणस्तरयुक्त खाद्यवस्तुुका लागिमात्र हो ।

खाद्यवस्तुको म्याद कति ?

नदीको बाटोमा बस्ती

गत वर्षको बर्खे झरीमा राजधानीको सामाखुसी र गोंगबु क्षेत्रमा स्कुले बच्चा ढल हुँदै खोलामा पुगे । एक बालिकाको इहलीला समाप्त भयो । अर्कीले धन्न ज्यान जोगाइन् । भर्खर चुनाव जितेका काठमाडौं महानगर प्रमुखले आइन्दा त्यस्तो समस्या हुने छैन भन्दै पीडित परिवारजनलाई आश्वस्त पार्ने कोसिस गरे । तर त्यस क्षेत्रमा अपेक्षाकृत सुधार हुनसकेको छैन ।

नदीको बाटोमा बस्ती

फोहोरमा फल्ने मोहोर

‘चिने मोहोर, नचिने फोहोर’ ! यो सन्देशमूलक विज्ञापन केही समयअघि एक एफएममा प्रसारण हुन्थ्यो । घरबाट निस्कने फोहोरलाई स्रोतमै छुट्याउन आग्रह थियो, यसमा । यो विज्ञापन बन्द भए पनि टेलिभिजनहरूमा अचेल फोहोरबारे तस्बिर सहितको सूचनामूलक सामग्री प्रचार–प्रसार भइरहेका छन् ।

फोहोरमा फल्ने मोहोर
श्रावण २८, २०७५

विषादीबिनाको कृषि सम्भव छ ?

नेपालमा कुल जनसंख्याको ७० प्रतिशत बढी गाउँमा बस्छन् भने करिब दुई तिहाई जनसंख्या कृषि पेशामा निर्भर रहेको तथ्य जगजाहेर नै छ । मुलुकका करिब ८० प्रतिशत उद्योगहरू कृषिमा अश्रित छन् ।विकासको मुख्य मेरूदण्ड रहेको कृषि क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनको करिब २९ प्रतिशत योगदान गरेकाे छ ।

विषादीबिनाको कृषि सम्भव छ ?

लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत कडा

सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । समाजका अनुसन्धाताहरु सामाजिक सञ्जालको लत लागु औषधको भन्दा पनि खतरानाक भएको औल्याइ रहेका छन् । यद्यपी यसबाट जोगिने र जोगाउने ठ्याक्कै उपाय छैन । न्यूनीकरणका केही उपायहरु भने आवश्य छन् ।

लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत कडा

बिहेका कानुनी बेमेल

कुनै विवाहित पुरुष र अर्कै कुनै विवाहित महिलाबीच शारीरिक सम्पर्क हुनगई शिशु जन्मिए विवाहका रूपमा मान्य हुने कि नहुने ? सन्तानको दायित्व के हुने ?

बिहेका कानुनी बेमेल

किसानको धान–धड्कन

भारत स्वतन्त्र हुँदा आन्तरिक खाद्य सुरक्षाको अवस्था निकै कमजोर थियो । धेरै प्रयासका बाबजुद सन् १९६० को दशकसम्म स्थिति सुध्रिन सकेन । अन्तत: भारत सरकारले खाद्य उत्पादन वृद्धिका अन्य कार्यक्रमसँगै न्यूनतम समर्थन मूल्यको नीति लियो ।

किसानको धान–धड्कन