विविधा

Bibidha

मैले भोगेको त्यो समय

रोग झाडाबान्ता उपचार आर्यघाट !मेरी आमालाई झाडाबान्ता लागेछ । उहाँलाई अस्पताल होइन, पशुपति आर्यघाट लगिएछ । त्यसरी अस्पताल नलगी आर्यघाट लैजाने निर्णय मेरा बाको सहमतिमा भएछ । बाको सहमति लिने कठोर त्यो निर्णयमा गाउँका बाभन्दा जेठाबाठा जान्ने–सुन्ने बाले पनि मान्ने बुजु्रकहरूको परामर्श प्रमुख कारण हो ।

मैले भोगेको त्यो समय

किताब र विचार

यो लेख एउटा सधैं किताब पढिबस्नेको साधारण कथा हो । किताबहरू पढेका एकाध मेरा अनुभव राख्ने चाहना भएकोले लेखिएको आलेख हो, यो । त्यसो त पढेका किताबहरू अनि विचारहरू अनि त्यो पढ्ने कर्मसँग गाँसिएका अनुभवहरू राखेर लेखहरू लेखिनुका केही अर्थहरू हुन्छन् ।

किताब र विचार

हिंसाविरूद्ध संसद्को संकल्प

लामो समयपछि मुलुकले स्थानीयदेखि संघीय तहसम्म स्थायित्वको सरकार पाएको छ । सरकार गठनसँंगै आम नागरिकको अपेक्षा निकै बढेको छ । आम नागरिक दैनिक जीवनयापनका गाँस, बास र रोजगारीका विषयदेखि दुनियाँका अगाडि शिर ठाडो पार्न सक्नेगरी राष्ट्रिय स्वाभिमान सुदृढ भएको देख्न चाहन्छन् ।

हिंसाविरूद्ध संसद्को संकल्प

‘रोल–मोडल’

मैले आजभन्दा ४५ वर्षअघि केशवराज झालाई चिनेको हुँ, परोक्ष रूपमा । प्रत्यक्ष भने २०३४ सालमा म लोकसेवा आयोगबाट परराष्ट्र छिर्नासाथै एउटै कूटनीतिक सञ्जालमा हामी काम गर्ने भयौं । त्यसबेला झा शाखा अधिकृत हुनुहुन्थ्यो, तत्कालीन परराष्ट्र मन्त्री कृष्णराज अर्यालको पीए हुनुहुन्थ्यो ।

‘रोल–मोडल’

अलबिदा अन्नान

संयुक्त राष्ट्र संघका सातौं महासचिव कोफी अन्नानको आकस्मिक निधनले हामीले एउटा अन्तर्राष्ट्रिय राजनेता गुमाएका छौं । आकर्षक व्यक्तित्व, मनोहारी व्यवहार र अटल आस्था एवं दृढताका उनी उदाहरण थिए ।

अलबिदा अन्नान

स्मृतिमा झा

त्यो घडी अर्थात् परराष्ट्र मन्त्रालयको सेवामा रही लामो समय बिताउनुभएका एक वरिष्ठ व्यक्तित्वको दु:खद अवसान भएको खबर आएको दिन म आफ्नै निजी काममा सहरबाट टाढा पुगेको थिएँ । अकस्मात एकजना सहकर्मी मित्रको फोनबाट यसबारे सुन्दा स्तब्ध हुनु स्वाभाविकै थियो ।

स्मृतिमा झा

चुरोट ठूलो कि रक्सी ?

हजुरले जति फुर्ती गरे ’नि सबैले मान्ने त मलाई नै हो, देखिसिनुहुन्न, भोजभतेरमा मेरो उपस्थिति कति हुन्छ ? कसैले ह्विस्की, कसैले वाइन, कसैले बियर भन्दै पिउने मलाई नै हो । त्यत्रो जमघट हुने भोजमा हजुरको आवश्यकतै मान्दैनन्,’ रक्सी गज्जक्क फुल्दै बोले । तरर ताली बज्यो ।

चुरोट ठूलो कि रक्सी ?
भाद्र ८, २०७५

स्वास्थ्यका लागि सुमधुर संगीत

बिहानै कुनै गीत वा धुन सुने लामो समय त्यही मनमा आइरहन्छ । थाहै नपाइकन गुनगुनाइन्छ । पार्टी वा समारोहमा ठूलो आवाजमा गीत घन्किरहेको हुन्छ । सवारी साधनमा शृंखलाबद्ध बजिरहेका हुन्छन् । तपाईंले सुनिरहने, गुनगुनाइरहने गीतले पार्ने मनोसामाजिक प्रभावलाई कहिल्यै केलाउनुभएको छ ?

स्वास्थ्यका लागि सुमधुर संगीत
भाद्र ७, २०७५

भान्सामा पाकेको आक्रोश

सन् १९५९, जुलाई २४ का दिन मस्कोमा आयोजित ‘अमेरिकन नेसनल एक्जिबिसन’ उद्घाटन कार्यक्रममा तत्कालीन अमेरिकी उपराष्ट्रपति रिचर्ड निक्सन र सोभियत युनियनका नेता निकिता ख्रुस्चेवबीच रोचक संवाद भयो ।

भान्सामा पाकेको आक्रोश

लिंगपूजा र यौनहिंसा

महिला तथा बालिका यौनजन्य हिंसाले आक्रान्त भइरहेका बेला शिवलिङ्ग र लिङ्गपूजालाई नारी उत्पीडन तथा यौन हिंसासँग जोडेर केही अभिव्यक्ति आए । सामाजिक सञ्जाल तथा केही पत्रिकामा विचारका रूपमा प्रस्तुत यस्ता अभिव्यक्ति आपत्तिजनक मात्र नभएर हास्यास्पद पनि देखिए ।

लिंगपूजा र यौनहिंसा

संघीयता : ‘दाजु जिविस’ मोडल

प्रधानमन्त्रीले प्रदेश सभाहरूमा सम्बोधन गर्दै हिँड्नुको अन्तर्य के हो ? प्रधानमन्त्रीको सम्बोधनलाई बहिष्कार गर्दै हिँड्नु के मुनासिव हो ? यो दुइटै प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदेशसभा–२ मा सम्बोधन गरेपश्चात विशेष रूपमा उठ्न थालेको छ । यी दुई प्रश्नका पछाडि दुई मान्यता अडेका छन् ।

संघीयता : ‘दाजु जिविस’ मोडल