विविधा

Bibidha

इतिहासको दौड र मनोग्रन्थि

अहिले नेपालमा राजनीति र परिवर्तनका बहस अखबारमा धेरै र विचारपत्र र सेमिनारमा कम भए पनि आइरहेका छन् । अखबारमा पनि हल्लाउने बहस थोरै छन्, तर भइरहेका छन् । बहसका विषय दुई तिहाइको सरकारका काम र कमजोर नेपाली कांग्रेस हुन् ।

इतिहासको दौड र मनोग्रन्थि

तीज खारेजीको प्रश्न

बर्सेनि तीज आएसँगै यसबारे बहस तीव्र बन्छ । कतिपयको तर्क छ, तीजमाथि केको बहस ? मनलागे मनाऊ, नलागे चुप बस । कति भन्छन्, महिलामाथिको हिंसा र उत्पीडन उन्मूलन गर्नुपर्छ भने स्त्रीद्वेषी प्रथा, परम्परा र संस्कृतिमाथि बारम्बार प्रश्न र प्रतिक्रिया गरिनुपर्छ । यी समाजका लागि कति ग्राह्य र कति त्याज्य छन्, तिनको जाँच गरिनुपर्छ ।

तीज खारेजीको प्रश्न

उबेलाको अभिव्यक्ति स्वतन्त्रता

नेपालको सामाजिक इतिहासमा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व बोकेको गाईजात्रा बाहेक अर्को महत्त्वपूर्ण सामाजिक र धार्मिक चाड छ– तीज । यस पर्वमा लुकेको यो महत्त्वपूर्ण पक्षबारे खासै चर्चा गरिएको छैन ।

उबेलाको अभिव्यक्ति स्वतन्त्रता
भाद्र २१, २०७५

लैङ्गिक उत्तरदायी सोच तथा लैङ्गिक जागरणको खाँचो

विकास सबै राष्ट्रहरुको साझा लक्ष्य हो, समयक्रमसंगै विकासको परिभाषा आर्थिक वृद्धिबाट दिगो विकास हासिलमा परिवर्तन भएकोछ, जसमा जनताहरुको समग्र कल्याण र सुविधा प्राप्तीको लक्ष्य राखिएको हुन्छ । विश्व बैंक (१९९१) का अनुसार विकास केवल आर्थिक उन्नती मात्र नभई उपयोगी शिक्षा, सुलभ स्वास्थ्य, आवश्यक पोषण, गरिवीबाट मुक्ती, सफा वातावरण, समान पहुँच तथा अवसर, व्यक्तिगत स्वतन्त्रताको प्राप्ति वास्तविक विकास हो ।

लैङ्गिक उत्तरदायी सोच तथा लैङ्गिक जागरणको खाँचो
भाद्र १९, २०७५

फैलिदो लिम्बू जातीय साहित्य

‘हामीसँग राज्यशक्ति छैन तर गौरवपूर्ण इतिहास छ’ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला भन्छन्, ‘इतिहासले हामीलाई स्वाभिमानी, शक्तिशाली जातिका रुपमा परिभाषित गरेको छ । लिखित इतिहास कम र अलिखित इतिहास धेरै छ । आदिवासीय इतिहास हामी आफैंले खोज्यौं ।'

फैलिदो लिम्बू जातीय साहित्य

सामुदायिक कुकुरका दु:ख

सहर बजारका गल्ली वा सडकमा सामुदायिक कुकुर यत्रतत्र देखिन्छन् । यिनीहरूको संख्या नियन्त्रण नगर्ने हो भने गम्भीर समस्या निम्तिन सक्छ । नियन्त्रण कार्यमा समुदायको प्रत्यक्ष संलग्नतामा स्थानीय तहहरूले अगुवाइ गर्नुपर्छ ।

सामुदायिक कुकुरका दु:ख
भाद्र १७, २०७५

अक्षम छ भने अन्तर्राष्ट्रिय सभा/सम्मेलनको ढोंग किन?

परीक्षाको अघिल्लो दिन, शनिबार । खाना पकाउँदै गर्दा ठुल्ममीकी छोरीले फोन गरिन् । ठुल्बुवा निकै सिकिस्त हुनुभएछ, जनकपुरबाट थप उपचारका लागि काठमाडौं रिफर गरिदिएपछि एम्बुलेन्समा ल्याइरहेको खबर पाएँ । पटक–पटक बिरामी पर्ने वहाँको यसपटक पनि निको हुन्छ भन्नेमा विश्वस्त थिएँ ।

अक्षम छ भने अन्तर्राष्ट्रिय सभा/सम्मेलनको ढोंग किन?

जग्गाको जालझेल

सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।

जग्गाको जालझेल

मच्छडसँग नबिराउनू, नडराउनू

पहिले मच्छड (लामखुट्टे) ले वर्षायाममा मात्र दु:ख दिन्थे । अहिले हिउँदमा पनि तङ गर्छन् । पहिले रातमा सक्रिय देखिन्थे । अहिले दिनमा समेत घुमफिर गर्छन् । तराई–मधेसमा मात्र पाइन्थे । पहाडमा पनि हैरानी बनाउन थालेका छन् । मच्छडको पिर फैलँदो छ ।

मच्छडसँग नबिराउनू, नडराउनू
भाद्र १६, २०७५

प्रमुख अतिथि को ?

राजनीति सर्वोच्च र सर्वोच्च हुनैपर्छ । राजनीति कथं सर्वोच्च स्थानमा आसिन हुनसकेन भने किन यसो भो भनी गम्भीर हुनैपर्छ । नीतिले पनि भन्छ– नीतिहरूको पनि राजा राजनीति हो । ‘राजा’ सर्वेसर्वा एवं सर्वोच्च स्थानमा रहने हुँदा ‘राजा’को प्रतीकात्मक रूपमा या विम्बका रूपमा प्रस्तुत भएको हो भन्ने लाग्छ ।

प्रमुख अतिथि को ?

दुवै युगका सूत्रधार

एउटा दु:खद नाटक भदौ १५, २०७५ को दिन आकाशवाणीबाट सुनेँ । माध्यमको किसिमले यो रेडियो नाटक नै थियो । यो नाटक हरिप्रसाद रिमालले गरेका ६/७ हजार नाटकको रूपान्तरण थियो । यो नाटकमा उनी निर्देशक थिएनन्, एक पात्र थिए ।

दुवै युगका सूत्रधार

रकस्टार पत्रकार

पत्रकार होइन, वकिल बन्न चाहन्थे, कुलदीप नयर । तर समयको बहाव यसरी परिवर्तन भयो कि पत्रकारिता नगरी धरै पाएनन् । कलेजको फाइनल परीक्षा सकिएको मात्र के थियो, भारत विभाजित भयो ।

रकस्टार पत्रकार

प्रकृतिका कुचीकार

गिद्धलाई हिंस्रक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेरिन्छ । तर सिनोमा लुछाचुँडी गरिरहेका गिद्धको चर्तिकला, आकाशमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणीय महत्त्वलाई हेर्‍यौं भने त्यस्तो लाग्दैन ।

प्रकृतिका कुचीकार

जो राम्रो काम गर्छ, ऊ सिकाउन सक्दैन

यदि तपाईं कुनै विषयमा महान बन्न चाहनुहुन्छ भने उत्कृष्ट व्यक्तिसँग सिक्नुहोस् । भौतिकशास्त्र पढ्नेले अल्बर्ट आइन्सटाइनसँग सिक्न पाए त्योभन्दा ठूलो के हुन्छ ?त्यो धेरै नै हो ।

जो राम्रो काम गर्छ, ऊ सिकाउन सक्दैन