कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एनआईसी एशिया क्यापिटललाई धितोपत्र निक्षेप सेवाको अनुमति

काठमाडौं — एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले हाल एनआईसी एशिया बैंकबाट दिादै आएको धितोपत्र निक्षेपसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागि स्वीकृती दिएको छ ।

एनआईसी एशिया क्यापिटललाई धितोपत्र निक्षेप सेवाको अनुमति

विगत दुई वर्षदेखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकलाई यही फागुन १० गतेदेखि सिडिएस एण्ड क्लियरिङ्गले स्वीकृती दिएको हो । एनआईसी एशिया क्यापिटलले उक्त सेवाहरुलाई अझ बढी प्रभावकारी बनाउने दाबी गरेको छ ।

सेवाग्राहीले एनआईसी एशिया क्यापिटलको सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहलको कार्यालयबाट तथा एनआईसी एशिया बैंकका  शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्न र सञ्चालन गर्न सक्ने बताइएको छ ।

 

प्रकाशित : चैत्र १५, २०७३ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?