कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेनेल्लीका नयाँ मोडलहरू बजारमा

काठमाडौं — बेनेल्ली बाइकले नेपालमा तीनवटा नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ ।

बेनेल्लीका नयाँ मोडलहरू बजारमा

बजारमा ल्याएका नयाँ बाइकहरूमा ‘टोर्नाडो ३०२ आर’, ‘टीआरके ५०२’ र ‘टीएनटी १३५’ रहेको जारी विज्ञप्तिमा छ ।

बिक्रेता केटीएम इन्टरनेसनलले योसँगै बेनेल्लीको अचले, अल्पन, लिंक सपोर्ट, नेरोन एचआर र सेज्जिएट मोडल ई–बाइक्स पनि नेपाली बजारमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार ‘टोर्नाडो ३०२ आर’ बेनेल्लीको ‘लेजेन्डरी रेसिङ हेरिटेज’ र ‘टीआरके ५०२’ ब्लेन्ड्स मोर्डन सेप्समा क्लासिक एडभेचर–बाइक हो । ‘टीएनटी १३५’ युवा र नयाँ बाइक चढ्नेहरूको लागि उपयुक्त हुने विज्ञप्तिमा छ ।

प्रकाशित : वैशाख ५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?