१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रेनोल्टको ‘नो हर्न’ अभियान

काठमाडौं — रेनोल्ड नेपालले काठमाडौं उपत्यका भित्र बढ्दो ध्वनी प्रदुषणको बारेमा जनचेतना जगाउन अभियान सुरु गरेको छ । रेनोल्ड समर्थनमा काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयले ०७४ वैशाख १ देखि उपत्यका भित्र हर्न बजाउन निषेधित अभियान ‘नो हर्न क्याम्पेन’ घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

। रेनोल्टले शिक्षा, विविधिकरण, तथा तन्दुरुस्तीको प्रबद्र्धन गर्ने कार्यका लागि समर्थन गर्ने जनाइएको छ । 

प्रकाशित : वैशाख ७, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?